बिबाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगितामा लक्ष्मी देवीले चुमिन द मिसेस नेशनल ग्रयाण्डको ताज

काठमाण्डौं । बिबाहित महिलाहरुबीच राजधानीमा सम्पन्न रोचक सौन्दर्य प्रतियोगितामा लक्ष्मी देवीले द मिसेस नेशनल ग्रयाण्डको ताज चुमेकी छन्। क्रिजोना मिडिया गु्रप प्रालिद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई [...]

भक्ति इन्टरनेसनल एकेडेमीको SEE 2081 मा उत्कृष्ट नतिजा : २३ जना विद्यार्थीले A+ ग्रेड प्राप्त ।

काठमाडौं, हात्तीगौंडा – भक्ति इन्टरनेसनल एकेडेमी, बुढानिलकण्ठ–७ हात्तीगौंडाले माध्यमिक शिक्षा परीक्षा (SEE) 2081 मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट परीक्षामा सहभागी भएका सम्पूर्ण विद्यार्थी उत्तीर्ण भएका छन् भने [...]

एकीकृत समाजवादी बाँकेले मनायोे धान दिवस

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) बाँकेले धान दिवस २०८२ मनाएको छ। जिल्ला कमिटी अध्यक्ष दिपक जिएमको अध्यक्षता तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष अब्दुल हुसेन खाँको प्रमुख आतिथ्यतामा रोपाइ कार्यक्रम सम्पन्न भएको [...]

नेपाल कृषि क्षेत्रमा ठूलो सम्भावना भएको मुलुक हो: अध्यक्ष नेपाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाल कृषिमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभएको छ। अखिल नेपाल किसान महासंघको आयोजनामा काठमाडौँको तार्केश्वर नगरपालिका वडा नम्बर ८ मा आयोजना गरेको रोपाइ [...]

पूर्वराजा शाहको जन्मोत्सवमा निर्मल निवास खुला गरिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते मनाइने भएको छ । जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका [...]

संस्कृत विश्वकै सम्पत्ति हो ; राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र नभई विश्वकै साझा सम्पत्ति बनेको बताएका छन् । विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै उनले संस्कृत भाषा, साहित्य र [...]

लागुऔषध दुर्व्यसनरहीत घर अभियान सुरु

ललितपुर महानगरपालिकाबाट लागूऔषध दुर्व्यसनरहीत घर अभियान– २०८२ शुरु भएको छ । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र प्रहरी महानिरीक्षक दिपक थापाले संयुक्त रुपमा यो अभियानको शुभारम्भ गर्नुभयो । जिल्ला [...]

दृष्टि साप्ताहिकका सम्पादक श्रेष्ठ र सुब्बा धरौटीमा रिहा

काठमाडौं । अवहेलना मुद्दामा दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्युज डट कमका सम्पादक एमपी सुब्बा धरौटीमा रिहा भएका छन् । २५–२५ हजार धरौटीमा छोड्न विशेष अदालतले आदेशसँगै [...]

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली [...]

कोरोनाबाट इलामकी एक महिलाको मृत्यु, ८ जनामा संक्रमण पुष्टि

विराटनगर । कोरोना संक्रमणबाट इलामकी एक महिलाको ज्यान गएको छ । इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । उनको विराटनगरस्थित नोबेल मेडिकल [...]