प्रधानमन्त्रीसमक्ष काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग सुरु डुुकुछापमा सार्न आदिवासी जनजाति आयोगको सुुझाव प्रतिवेदन हस्तान्तरण

काठमाडौँ,  । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दुुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुुकुछापमा कायम गराउन सुुझावसहितको अध्ययन प्रतिवेदन आज हस्तान्तरण गरेको छ [...]

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताउनुभएको छ । पुष्पलाल राष्ट्रिय पुरस्कार २०८२ वितरण समारोहलाई [...]

तीन दर्जन जिल्लामा बाढीको जोखिम

काठमाडौं उपत्यकासहित ३७ जिल्लाका नदी तथा तटीय क्षेत्रमा आज बाढी आउनसक्ने महाशाखाले जानकारी दिएको हो । ती क्षेत्रमा बाढीको उच्च जोखिम देखिएको जनाउँदै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ [...]

‘सिटामोल’को गीत ‘झुम्का कानैमा’ सार्वजनिक

ठमाडौँ- फिल्म ‘सिटामोल’को गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा कर्णाली भेगमा प्रचलित हुड्के नृत्यलाई प्रस्तुत गरिएको छ। कविराज गहतराजकाे कोरियोग्राफी रहेको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र [...]

बजेट मन्त्रीहरूको कब्जामा परेको देखिन्छ-प्रकाश ज्वाला

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले सरकारले ल्याएको बजेट मन्त्रीहरुको कब्जामा रहेको बताउनु भएको छ। सोमबार बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिदै उहाँले उक्त कुरा बताउनुभएको [...]

एघारौं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल

काठमाडौं। एघारौं विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योगगुरुसहितका प्रतिनिधिको छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा [...]

राप्रपाले हिजो बहिष्कार गरेको संसद बैठक भत्ता नलिने निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले असार १ गतेको प्रतिनिधिसभा बैठककाो भत्ता नलिने भएको छ । राप्रपा संसदीय दलले बहिष्कार गरेको संसद बैठकको भत्ता नलिने निर्णय गरेको हो [...]

ग्वार्को ओभरपासको निर्माण अन्तिम चरणमा

ललितपुर । ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन ओभरपासको काम अन्तिम चरणमा पुगेको छ। मुख्य संरचना निर्माण सकिएसँगै अहिले ओभरपासमा रंगरोगन र कालोपत्रे गर्ने कार्य भइरहेको सडक विभागले जनाएको छ। अबका [...]

प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनमा वरिष्ठ अधिवक्ता अमर थापा विजयी

काठमाडौं । नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको अध्यक्षमा वरिष्ठ अधिवक्ता अमर थापा विजयी भएका छन् । प्रतिद्वन्द्वी संस्थापनका उम्मेदवार ओमप्रसाद थपलियालाई ४३ मतले पछि पार्दै [...]