ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि पूर्ण प्रतिबन्ध

काठमाडौँ । ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । शनिबारदेखि ब्राजिलमा एक्स पूर्ण रुपमा बन्द भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । शुक्रबार ब्राजिलको सर्वोच्च अदालतले [...]

बलिउडमा सबैभन्दा धनी शाहरुख खान, को-को छन् शीर्ष पाँचमा ?

काठमाडौँ । बलिउडमा शाहरुख खान सबै भन्दा बढी धनी कलाकारको रुपमा अगाडी रहेका छन् । शुक्रवार सार्बजनिक भएको हुरुन इण्डिया रिच लिष्टमा समेत शाहरुख खानले इन्ट्री गरेका छन् । [...]

भदौ १५ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं ।   मेष : सजग रहनुहोला । साथीभाइ, इष्टमित्रमा विवाद, निरर्थक दौडधुपको सम्भावना छ । वृष : दिन शुभ फलदायक छ । पैसा प्राप्ति, जागिर, पढाइ, व्यापारमा सफलता हुने [...]

प्रधानमन्त्रीबाट हाइड्रोजन कारको शुभारम्भ

धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज शुभारम्भ गरेका छन् । विश्वविद्यालयको २९ औं दीक्षान्तअघि सो [...]

रचना रिमालको तिज लक्षित गित ‘गाजल टिकी’ बजारमा

काठमाडौं । सञ्जय कँडेलको शब्द रचना तथा निर्देशनमा तयार पारिएको ‘गाजल टिकी लाउने हो’ तीज गीत रिलिज भएको छ । सुनील राईको सङ्गीत, पुष्कर खत्रीको एरेन्ज रहेको म्युजिक भिडियोलाई [...]

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रीले बोर्डको [...]

अमेरिकामा मुना पाण्डेको गोली हानी हत्या गर्ने अभियुक्तको तस्बिर सार्वजनिक: को हुन् हत्यारा ?

काठमाडौं । अमेरिकाको टेक्ससस्थित ह्यूष्टनमा गोली हानी हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने अभियुक्तको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । नेप्योर्कका अनुसार अभियुक्तको पहिचान भने खुल्न सकेको छैन् [...]

आज यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको  छ ।  मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले [...]

भोजपुरकी पाण्डेको अमेरिकामा गोली हानी हत्या

काठमाडौं । अमेरिकामा एक नेपाली युवतीको गोली हानी हत्या गरिएको छ । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको हो । पाण्डेलाई हत्याराले [...]

अग्नि सापकोटाविरुद्धको मुद्दामा फैसला आज

काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज फैसला सुनाउने भएको छ । बुधबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दामा [...]