विराटनगर पुगेर प्रचण्डले भने: हामी संविधान संशोधनको विपक्षमा छैनौ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विपक्षमा आफूहरू नरहेको बताएका छन्। विराटनगर विमानस्थलमा आज पत्रकारसँगको भेटघाटमा उनले संविधान संशोधनका नाममा [...]

पाँचथर बम विस्फोटबाट घाइते भएकाहरूको उपचार सरकारले गर्ने

काठमाडौँ । पाँचथरको फालेलुङ गाउँपालिका ५ डाँडागाँउमा भएको बम विस्फोटमा परी घाइते भएका पवन र दिप्सन राईको उपचारको जिम्मा नेपाल सरकारले लिने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले कीर्तिपुर [...]

पर्वतमा ५ क्रिकेट खेलाडीलाई सम्मान

पर्वत । पर्वत जिल्ला क्रिकेट संघले उत्कृष्ट ५ खेलाडीलाई सम्मान गरेको छ । संघले दोस्रो साधारण सभाको अवसरमा उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला र उदीयमान खेलाडीलाई सम्मान गरेको हो [...]

लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन सबै आ- आफ्नो स्थानबाट लाग्नुपर्छ:मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबैले आ आफ्नो स्थानबाट लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन लाग्नुपर्ने बताएका छन् । आज निजामति दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले सबै [...]

कालिकोट खल्लागाडमा हाइस दुर्घटना: आठजना घाइते, पाँचको अवस्था गम्भीर

कालीकोट। कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा–५ खल्लागाडमा हाइस दुर्घटना हुँदा आठजना घाइते भएका छन् । जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको हाइस आज दिउँसो दुर्घटना हुँदा [...]

भक्तपुर अंग प्रत्यारोपण केन्द्रको बेथिति बिरुद्ध स्थानियद्वारा आन्दोलन : चौथो दिनपनि प्रदर्शन जारी

भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध स्थानीयबासीले आन्दोलन चौथो दिनपनि जारी राखेका छन् । स्थानीयले शनिबार विहान वाजागाजासहित अस्पताल क्षेत्रमा प्रदर्शन गरेका छन् । भक्तपुर [...]

दुर्गा प्रसाईको बिएन्डसी मेडिकल कलेजले एमबीबीएसका लागि पायो ५० सिट

काठमाडौं। चिकित्सा शिक्षा आयोगले झापाको बिएन्डसी मेडिकल कलेजलाई एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको छ। आयोगले बिएन्डसीलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो। दुर्गा प्रसाईले [...]

बसको ठक्करबाट हजुरआमा र नातिको मृत्यु

नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोट १० भैसाखोरीमा बसको ठक्करबाट हजुरआमा र नातीको शुक्रबार राती मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाए अनुसार मृत्यु हुनेमा जिल्ला स्याङ्जा निवासी [...]

विपन्न विद्यार्थीलाई छात्रवृत्तिको अनुदान रकम पठाइएको छ , अनुगमनपनि हुन्छ: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएको जानकारी दिएका छन् । सबै स्थानीय तहमा विद्यार्थीहरुले छात्रवृत्ति पाए/नपाएको अब सरकारले अनुगमन गर्ने उनले [...]