भेन्टिलेसन फोडेर धनुषाको प्रहरीको हिरासतबाट भागे ९ थुनुवा

महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ तोडेर नौ जना थुनुवा फरार भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवालेका अनुसार हिरासत कक्षमा रहेका १० जना मध्ये [...]

पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ । आगामी १२ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम राखिएको थियो । तर,आजै एक सूचना जारी गर्दै निर्वाचन [...]

आज यी स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक [...]

बिर्तामोडमा किताब मेला हुदैं , भारी छुटमा किताब पाईने

बिर्तामोड । दशैं कोसेली किताब भन्ने मूल नाराका साथ झापाको बिर्तामोडमा किताब मेला हुने भएको छ । लेखक र पाठकहरुबिच सम्बन्ध सेतु स्थापित गर्ने उद्देश्यले किताब मेलाको आयोजना गरिएको [...]

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। बुधबार प्रदेशसभामा भएको मतदानमा उनको पक्षमा ६६  मत परेको हो। त्यस्तै उनको विपक्षमा १५ मत परेको थियो। [...]

सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं ।सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ । बुधबार बिहान १०:८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको हो । भूकम्पको धक्का बझाङ, डोटी, बैतडी, [...]

गोकुल बाँस्कोटाले रविलाई लक्षित गर्दै भने: चितवनमा जान्नेलाई छान्ने चान्स फेरी आउने पक्का जस्तै छ

काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले चितवनमा फेरी उपनिर्वाचन हुने टिप्पणी गरेका छन्। रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गर्दै बाँस्कोटाले [...]

आज विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरी विश्वासको मत लिने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन्। [...]

कोशीका पूर्व मुख्यमन्त्री कार्की निषेधित क्षेत्रमै बसे अनशन

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले अनशन सुरु गरेका छन् । कार्कीले प्रदेशसभा सचिवालयको गेटअगाडि अनशन सुरु गरेका हुन् । सो स्थानमा जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा [...]

पोखरामा रवि लामिछानेलाई सहकारी पीडितले देखाए ‘कालो झण्डा’

कास्की । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सहकारीका पीडित बचतकर्ताले नाराबाजी गर्दै कालो झण्डा देखाएका छन्। पोखरा महानगरपालिका- १७ बिरौटाको ग्यालेक्सी ब्यांक्वेटबाहिर सूर्यदर्शन बचत तथा ऋण [...]