स्वतन्त्र आउट सोर्स श्रमिक संगठनको तिज विषेश कार्यक्रम सम्पन्न

काठमाडौ । हरितालिका तिजको पुर्व सन्ध्यामा नेपाल स्वतन्त्र आउट सोर्स श्रमिक संगठन काठमाडौ जिल्ला कमिटीले तिज विषेश कार्यक्रम गरेको छ। शनिवार काठमाडौको बागबजारमा आयोजित कार्यक्रमको समन्वय नेपाल स्वतन्त्र आउटसोर्स [...]

खोटाङमा चट्याङले हानेर तीनजना गम्भीर घाइते, प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुँदै

खोटाङ । गएराति परेको चट्याङले ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुर्खका तीनजना गम्भीर घाइते भएका छन् । ऐसेलुखर्कस्थित पातेलका मोहन भुजेलको २१ वर्षीय छोरा डेनिस भुजेल र दुर्गानाथ भुजेलकी छ वर्षीया छोरी [...]

नेपाल विश्वविद्यालय विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकले नेपाल विश्वविद्यालय विधेयक,२०७९ लाई दफावार छलफल गरी पारित गरेको छ । राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त [...]

पूर्वी नवलपरासीमा सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु

परासी । पूर्वी नवलपरासीको निर्माणाधीन सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ । शुक्रबार पूर्वी नवलपरासीको बिनय–त्रिवेणी गाउँपालिका–७ रानिनगरस्थित भोला सिंह क्षेत्रीको घरमा नयाँ निर्माण भइरहेको सेफ्टी ट्यांकीमा [...]

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना , सतर्कता अपनाउन अनुरोध

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल कोशी [...]

भ्रष्टाचार र बेथितिलाई जोगाउन खोजे सदन र सडकबाट प्रतिवाद गर्छौं : प्रचण्ड

सुर्खेत । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गरिने बताएका छन् । पार्टीको [...]

प्रधानमन्त्रीबाट हाइड्रोजन कारको शुभारम्भ

धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको आज शुभारम्भ गरेका छन् । विश्वविद्यालयको २९ औं दीक्षान्तअघि सो [...]

पाँचथरको विस्फोटमा परेका दुई बालबालिकाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बिहीबार विस्फोटक वस्तु विस्फोट हुँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ। विस्फोटमा घाइते भएका फालेलुङ–५ डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दीपसन [...]

पाँचथरको एक घरमा विस्फोट हुँदा बालिकाको मृत्यु

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा बिहीबार साँझ भएको विस्फोटमा परी १ जना बालिकाको मृत्यु भएको छ। विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका चार बालबालिका मध्ये २ वर्षीया प्रिन्सा [...]

आजको मौसम : आज यी प्रदेशमा बर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै [...]