हरेक प्रदेशका ५ क्रिकेटरले पाउने भए मासिक तलब

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले प्रदेशका खेलाडीलाई मासिक तलब दिने भएको छ। क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले हरेक प्रदेशका २ महिला र ३ पुरुष गरी ५ जना खेलाडीलाई [...]

बाँके बस दुर्घटनामा थप एकजनाको मृत्यु

नेपालगञ्ज । बाँकेको रत्न राजमार्ग सडकखण्डको गनापुरमा भएको बस दुर्घटनामा गम्भीर घाइते भएका थप एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले दुर्घटनामा परी [...]

पाँचथरको फालेलुङमा विस्फोटक पदार्थ पड्‌किँदा ४ बालक घाइते

पाँचथर । पाँचथर फालेलुङ ५ प्राखङवुङमा विस्फोटक पदार्थ पड्‌किँदा ४ जना बालक घाइते भएका छन् । बिहीबार फालेलुङ ५ डाँडागाउँमा विस्फोटक पदार्थ पड्‌किँदा ४ बालक घाइते भएका छन् । [...]

तनहुँमा बसको ब्रेक फेल हुँदा ६ वटा गाडी ठोक्किएर भयानक दुर्घटना

काठमाडौँ। तनहुँमा ६ वटा गाडी एकपछि अर्को गर्दै ठोक्किएर भयानक दुर्घटना भएको छ । सो दुर्घटनामा ४ जना घाइते भएका छन् । बुधबार दिउँसो बन्दिपुर गाउँपालिका वडा नम्बर १ [...]

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशस्तरीय परामर्श बैठक आजदेखि सुरु

धनगढी । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशस्तरीय परामर्श बैठक आजदेखि सुरु भएको छ । भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहने माओवादी [...]

लुम्बिनीका मुख्य न्यायाधिवक्ताले लिए शपथ

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ कार्यक्रममा प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरको उपस्थितिमा [...]

अग्नि सापकोटाविरुद्धको मुद्दामा फैसला आज

काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा संवैधानिक इजलासले आज फैसला सुनाउने भएको छ । बुधबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा सापकोटाको मुद्दामा [...]

सुनको मूल्य हालसम्मकै उच्च, एक सातामै तोडियो रेकर्ड

सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि भदौ ५ गते [...]

मौसम पूर्वानुमानः यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर [...]

एकीकृत समाजवादीको उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छ्न् । घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन आयोगले [...]