आज ऋषिपञ्चमी स्दोष नाश हुने विश्वाससहित सप्तऋषिको पूजा

काठमाडौं  । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज सनातन धर्मावलम्बी महिलाले श्रद्धा र भक्तिसहित सप्तऋषिको पूजा-अर्चना गरी मनाइरहेका छन्। आज भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमी हो। यो दिन [...]

सुदूरपश्चिममा आजदेखि गौरा पर्व सुरु

बैतडी । चार दिनसम्म मनाईने सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आजदेखि सुरु हुँदैछ । विशेष गरेर सुदूरका पहाडी समुदायमा मनाइने गौरालाई दसैँभन्दा पनि बढी महत्व दिने गरिएको छ । भाद्र कृष्ण [...]

तिजले सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक र प्रगतिशील समाजको निर्माण गरोस:-अध्यक्ष नेपाल

भदौ १०,काठमाडौं।काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा मौलिक संस्कृति संवर्द्धन गर्दै संस्कारयुक्त आदर्शको विकास गर्न सकिने बताउनु भएको छ । हिन्दू नारीहरूको महान् [...]

वि.पी.राजमार्ग काठमाडौं–तराई जोड्ने आधुनिक जीवनरेखा(फोटो फिचर)

काठमाडौं, तारीखे – खनियाखर्क हुँदै सिन्धुलीसम्म फैलिएको वि।पी। राजमार्ग नेपालका राष्ट्रिय महत्वका सडकहरूमध्ये एक बनेको छ। करिब १५८ किलोमिटर लम्बाइ भएको यो राजमार्ग धुलिखेलदेखि बर्दिवाससम्म जोडिन्छ। यसले राजधानी काठमाडौंलाई [...]

महिलाहरू अझैपनि समान अवसरबाट वञ्चित छन्-सरोकारवाला

काठमाडौँ । महिलाहरू अझैपनि समान अवसरबाट वञ्चित भइरहेको महिला सुरक्षा दवाव समूह नेपालको दावी छ । राजधानीमा आयोजित महिला सुरक्षा दवाव समुहका सञ्जाल सदस्य तथा स्थानीय सरकारका प्रतिनिधिहरूसँग संस्थागत [...]

‘डिप बोरिङ समस्याको समाधान होइन, दिगो समाधानको व्यवस्था गर’

काठमाडौं । ‘डिप बोरिङ समस्याको समाधान होइन, दिगो समाधानको व्यवस्था गर’ भन्दै मधेशका युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सङ्घ सरकार र प्रदेश सरकार डिप बोरिङ [...]

आज राष्ट्रिय कोदो दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक आज राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । नेपाल सरकारले यस वर्षदेखि साउन १६ गतेलाई ‘राष्ट्रिय [...]

भोटेकोशी किनारमा एशियाकै पहिलो र्‍याफ्टिङ स्कुल संचालनको तयारीमा

लेखनाथ सिकारू  सिन्धुपाल्चोक । साहसिक पर्यटन प्रवद्र्धनलाई थप सहयोग पुर्याउने उदेश्यले सिन्धुपाल्चोकको बलेफी स्थित भोटेकोशी किनारमगा एशियाकै पहिलो र्‍याफ्टिङ स्कुल निर्माण भइरहेको छ । बलेफी गाउँपालिका ५ भोटेकोशी (सुनकोशी) [...]

काठमाडौं । समाजवादी मोर्चाले पछिल्लो समय जनता र पार्टीका नेता कार्यकर्ताको अपेक्षा पूरा गर्ने कुरामा कमजोरी देखा परेको निष्कष निकालेको छ । मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूले मोर्चाको औचित्यमाथि [...]

देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ

काठमाडौं । यस वर्ष साउन १३ गतेसम्म देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कोशी, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रोपाइँको [...]