मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशन सम्पन्न
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), मधेस प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरको सभाहलमा कमिटीका अध्यक्ष बेदनाथ कोइरालाको अध्यक्षता एवं पार्टी अध्यक्ष माधवकुमार नेपालको [...]














