राप्रपा,अध्यक्ष कमल थापा प्रहरी नियन्त्रणमा

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादी प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको हो । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा [...]

कांग्रेस–एमालेको रोग सरुवा रोग हो, उनीहरूसँग सहकार्य हुँदैन : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कीर्तिपुरलाई सधैं परिवर्तनको पक्षमा भूमिका खेल्दै आएको बताउनुभएको छ। शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कीर्तिपुर नगर समितिद्वारा [...]

गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित क्रियाकलाप भएको बताउनुभएको छ । कान्तिपुर मिडिया [...]

११ डिआइजीको सरुवा, को कहाँ ?

काठमाडौं । हालै बढुवा भएका ११ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) को सरुवा तथा व्यवस्थापन गरिएको छ। प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले शुक्रबार हालै बढुवा भएका डिआइजीहरूको [...]

‘नेपाली मिडियाको इतिहास : छापादेखि डिजिटलसम्म’ विमोचन

काठमाडौं ।  प्रेस काउन्सिल नेपालले ‘नेपाली मिडियाको इतिहास : छापादेखि डिजिटलसम्म’ नामक पुस्तक ल्याएको छ । शुक्रबार एक समारोहकाबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, सञ्चार तथा सूचना प्रविधि [...]

सगरमाथा सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्छ : प्रधानमन्त्री ओली (मन्तव्यको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई अभियानका रुपमा सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्ने बताएका छन् । बहत्तरौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस र विश्व शिखर आरोही सम्मेलनमा [...]

एकीकृत समाजवादी कोशीको दोस्रो पूर्ण बैठक सम्पन्न

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी), कोशी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ। बिहिबार इटहरीको आइतबारेमा कमिटीका अध्यक्ष सरिता थापाको अध्यक्षता एवं कोशी इन्चार्ज तथा पार्टी उपमहासचिव राजेन्द्र राईको [...]

गणतन्त्रको आत्मा खोज्दै : नागरिकको कठघरामा नेतृत्व

लेखनाथ सिकारू गणतन्त्र केवल राजनीतिक शासन प्रणालीको परिभाषा मात्र सीमित छैन। यो जन–सामर्थ्य, जन–स्वामित्व र जन सहभागीताकाे को मूर्त अभिव्यक्ति पनि हो। गणतन्त्रको मूल आत्मा नागरिकमा निहित हुन्छ, राज्यमा [...]

युवा संघ नेपालले दीप प्रज्वलन गरेर मनायो १८औँ गणतन्त्र दिवस

काठमाडौँ। युवा संघ नेपालले १८औँ गणतन्त्र दिवसका अवसरमा दीप प्रज्वलन गरेको छ। नेकपा (एकीकृत समाजवादी) पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बिहिबार साँझ दीप प्रज्वलन गरेको युवा संघ काठमाडौँका अध्यक्ष गौरी [...]

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड (पूर्णपाठ)

काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा उक्त आकारको [...]