आज कुशे औंसी, बुवाको मुख हेर्ने दिन

काठमाडौं । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा [...]

भदौ १७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । मेष : समय बलवान् नभएकाले कार्य नाश, शोक–सन्ताप, धन हानि, सन्तान–कष्ट हुन सक्छ । वृष : तपाईंका लागि दिन शुभ देखिँदैन । अपच, दिनचर्या अस्तव्यस्त, दौडधुप, विवाद [...]

एभरट्रष्ट सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौँ । एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्था लि. को रकम हिनामिना गर्ने उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन् । काठमाडौँ महानगरको वडा नम्बर ७ स्थित चुच्चेपाटीमा कार्यालय रहेको [...]

प्रधानमन्त्रीलाई बालेनको प्रश्न: नाबालीकलाई घरेलु हिंसा गर्ने तपाईको सासंदलाई कार्वाही गर्ने कि नगर्ने?

काठमाडौं । नेकपा एमालेकी सांसद रेखा शर्माले एकजना नाबालीकलाई बिगत ८ बर्षदेखी बन्दी बनाई , घरेलु कामदारको नाममा हिंसा गर्दै आईरहेको र महानगरले कार्वाही अगाडि बढाउन भनेपनि ओली सरकारले [...]

नेकपा एस अध्यक्ष नेपाल रुस जाँदै

काठमाडौँ। नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल आज राति रूसको भ्लादिभोस्तक जाँदै छन्। भदौ १८ गतेदेखि २१ गतेसम्म हुने अन्ताराष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यहाँ जान लागेका [...]

बाल मन्दिरका जग्गा जमिनको पूर्ण संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल सङ्गठन (बाल मन्दिर)का देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिएका छन् । सो सङ्गठनका पदाधिकारसँग आज प्रधानमन्त्री [...]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय

काठमाडौँ । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरेका हुन् । बैठकले एकनारायण अर्याललाई [...]

बुटवल–नारायणगढ सडक समयमा काम सम्पन्न नगरे ठेक्का तोडिन्छ : मन्त्री दाहाल

बुटवल। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बुटवल–नारायणगढ सडक बिस्तारमा भएको ढिला सुस्तीबारे निर्माण कम्पनीसँग छलफल गरिएको जानकारी गराउँदै निर्धारित समयमा काम सम्पन्न नगरे ठेक्का तोडिने बताए । [...]

भैरहवामा होटल भित्र बन्धक बनाएर युवतीमाथि सामुहिक बलात्कार

गाउँपालिकाका शिक्षा प्राविधिक सहायकसहित तीन आरोपी पक्राउ भैरहवा । तालिममा सहभागी गराउने भनेर बोलाएकी युवतीलाई होटेलमा पुर्‍याएर सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देहीको कोटहीमाई गाउँपालिकाका तीन युवकलाई पक्राउ गरेको [...]

वाइबल स्कुलको होस्टेलमा एक विद्यार्थी मृत फेला

काठमाडौँ। ललितपुरको भैंसेपाटीस्थित वाइबल स्कुलको होस्टमा एक जना विद्यार्थी मृत फेला परेका छन् । ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा बसेर अध्ययन गर्ने मोरङ घर भएका [...]