ओलीले आधारातमा भने डेडिकेटेड र ट्रंकलाइन बक्यौतामा एक रुपैयाँ पनि छुट दिइँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइन बक्यौतामा एक रुपैयाँ पनि छुट नदिइने बताएका छन् । केपी शर्मा ओलीको नामको सामाजिक संजाल फेसबुकमा आइतबार राति एक पोष्ट [...]

नेकपा एकीकृत समाजवादी सानो पार्टी होईन : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादीलाई  सानो पार्टीको ट्याग नलगाउन निर्देशन दिएका छन् । सधैंभरि सानो पार्टी भन्दै त्यसकै गीत गाएर नहिँड्न र [...]

वातावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणलाई अगाडि बढाउनुपर्छ: उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणीय प्रभावलाई ध्यानमा राखेर विकास निर्माणको कामलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने बताएका छन् । सहरी विकास मन्त्रालयले आज आयोजना गरेको वातावरणीय [...]

समाजवादीहरुको उदयले साम्राज्यवादीहरू आतङ्कित भएका छन् : खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी शक्तिको उदयले साम्राज्यवादी शक्तिहरू डराउन थालेको बताएका छन् । पार्टी केन्द्रीय कमिटीको पुर्ण बैठकमा बोल्दै उनले साम्राज्यवादी शक्तिहरू आतङ्कित [...]

कोशीका मुख्यमन्त्री कार्की भन्छन्: मन्त्रालय थपिँदैन

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालय नबढाउने बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै कार्कीले सरकार विस्तार गर्दा मन्त्रालय नबढाउने बताएका हुन्। कांग्रेसका सभापति [...]

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । आईतवार साताको सुरुवात कै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज परिसूचक ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय [...]

एकीकृत समाजवादीको केन्द्रीय बैठक सुरु मतदानबाट पदाधिकारी चयन गर्न केन्द्रीय सदस्यहरूको दबाब

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । बैठकमा २५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गराईएको छ । बैठकको मुख्य एजेण्डा पदाधिकारी चयन रहेको छ ।केन्द्रीय [...]

अभिनेत्री श्रद्धा बनिन् इन्स्टाग्राममा दोस्रो बढी फलोअर्स हुने भारतीय

काठमाडौँ । बलिवुड अभिनेत्री श्रद्धा कपुर बलिउडकी सफल अभिनेत्री हुन् । हालै रिलिज भएको फिल्म ‘स्त्री २’ को सफलतापछि श्रद्धा कपुर लगातार चर्चामा छिन् । हालै उनले इन्स्टाग्राम फलोअर्सको [...]

सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी जारी

काठमाडौँ । सिन्धुलीमा भएको दुर्घटनामा सुनकोसी नदीमा खसेको गाडी निकालिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले गाडीलाई नदी किनारमा निकालेको छ । शनिबार [...]

लागूऔषध सहित महिला र पुरुष पक्राउ

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका-२ तेघरी खानेपानी टोल बस्ने बझाङ बुंगल नगरपालिका-२ दहबगर मल्ली बत्थी घर भएकी ४५ वर्षीया मंगली देवी धामीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १६ [...]