विश्व संस्कृत सम्मेलन सम्पन्न

काठमाडौ । नेपालमा  विश्व संस्कृत सम्मेलन सम्पन्न भएको छ । संस्कृत सम्मेलनमा अमेरिका, चीन भारतसहित संसारका विभिन्न देशका संस्कृतविद्ध तथा विश्वविद्यालयका प्राध्यापकहरूले सहभागिता जनाएका छन् । ललितपुरको जावलाखेलस्थित डीएभी [...]

सर्वाधिक कमाउने २५ नेपाली चलचित्र

काठमाडौं ।  चलचित्र विकास बोर्डले नेपाली चलचित्र इतिहासमा सर्वाधिक कमाइ गर्ने शीर्ष २५ चलचित्रको सूची सार्वजनिक गरेको छ । नेपाली चलचित्रको ६ दशक लामो इतिहासमा प्रदर्शन भएका हजारौँ चलचित्रमध्ये [...]

मानव धर्म सेवा समितिले विभिन्न कार्यक्रमका साथ मनायो अन्तर्राष्ट्रिय योग दिवस

एक पृथ्वी एक स्वास्थ्यकालागि योग भन्ने नाराका साथ नेपाल मानव धर्म सेवा समितिले देशैभरीका क्षेत्र तथा शाखा आश्रमहरुमा ११ औ अन्तर्राष्ट्रिय योग दिवस सम्पन्न गरेको छ । देशभरी विभिन्न [...]

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्रीको आग्रह 

ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको वैज्ञानिक बहुआयामिक पक्ष भएकाले यसलाई दिनचर्या बनाउन आग्रह गर्नुभएको छ । “सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग” भन्ने नाराका साथ [...]

एघारौं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल

काठमाडौं। एघारौं विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योगगुरुसहितका प्रतिनिधिको छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा [...]

खगिन्द्राको ‘खुशीको गाउँ’मा भूटानी शरणार्थीका प्रेम र संघर्ष

काठमाडौं । भूटानी शरणार्थीको जीवन संघर्षमा आधारित उपन्यास ‘खुशीको गाउँ’ विमोचन गरिएको छ। विश्व भूटानी साहित्यिक संगठनले नेदरल्यान्डमा आयोजना गरेको कार्यक्रममा साहित्यकार खगिन्द्रा खुशीको उपन्यास ‘खुशीको गाउँ’ विमोचन गरिएको [...]

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

कावासोती । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयनको अनुभवलाई ध्यान दिदैं यससँग सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार, संगठनात्मक संरचनामा सबलिकरण तथा थप सेवा विस्तार गरी चुरे संरक्षणलाई [...]

आज विश्व वतावरण दिवस ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व नाराका साथ मनाउँदै

काठमाण्डौं । आज जुन ५ अर्थात् विश्व वतावरण दिवस ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वभर मनाईंदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि प्रत्येक वर्ष जुन [...]

प्रवासी नेपाली एकता मञ्च मध्यपूर्व तथा मलेसियाको परिचयात्मक कार्यक्रम सम्पन्न ।

काठमाडौँ । प्रवासी नेपाली एकता मञ्च मध्यपूर्व तथा मलेसियाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। गत शुक्रबार मध्यपूर्व संयोजक गणेश ढकालको अध्यक्षता तथा मध्यपूर्व इन्चार्ज विष्णु प्रसाद लम्सालको प्रमुख आतिथ्यमा [...]

सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथालाई अभियानका रुपमा सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ । बहत्तरौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस र विश्व शिखर आरोही सम्मेलनमा [...]