काठमाडौ। सरकार एक हप्ता निषेधाज्ञा जारी गरेसंगै काठमाडौ उपत्यका सुनसान देखिएको छ।बिहानैदेखी अत्यावश्यक बाहेकका कुनै पनि सवारी साधन सडकमा गुडेका छैनन। जिल्ला प्रशासन कार्यालय ,काठमाडौले हिजो एक सूचना जारी गरेको थियो।