असोज १६ काठमाडौँ|

नेपालका अन्तराष्ट्रिय तेक्वान्दो रेफ्री अशोक खड्का विश्वका ५० भन्दा बढी खेलाडी सहभागी हुने विश्व भर्चुअल तेक्वान्दो प्रतियोगिताको निर्णायक मण्डलमा छनोट भएका छन् |कागेश्वोरी मनोहरा  निवासी खड्का अक्टोबर १०,११,१७ र १८ तारिखमा युएस वोर्ल्ड क्लास तेक्वान्दो संघको आयोजनामा   हुने प्रतियोगिताको निर्णायक मण्डलमा छनोट भएका हुन |

 

यस निओ प्रतियोगिताको निर्णायक मण्डलमा अशोक खड्का एसियाबाट छानिएका हुन|  खडका ग्योरोगी  ,पुम्से ‘ तथा पारा तेक्वान्दोका एकमात्र नेपाली निर्णायक हुन् | खेल जगत नै कोरोना महामारिका कारणले थालिएको यो समयमा यो प्रतियोगिता भर्चुअल्ली हुन लागेको र यस प्रतियोगितामा आफु  निर्णायकको भूमिका निभाउन पाँउदा आफुलाई गौरब लागेको खडकाले समुदाय खबरलाई  सुनाउनुभयो|

जिल्ला समन्वय समिति प्रमुख तामाङले हस्तान्तरण गरे गृहमन्त्रीलाई प्रतिवेदन

कृषि मन्त्रि भुसालद्वारा भोटेचौरमा सहकारी र किबी फार्मको अवलोकन