कार्तिक ७, काठमाडौँ |
पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिस्थ नेता माधव कुमार नेपालले बिजया दशमी २०७७ को पावन अवसरमा देश तथा बिदेशमा बस्ने सम्पूर्ण नेपालिहरुको सु स्वास्थ्य एबम दिर्घायुको सुभकामना व्यक्त्त गर्नुभएको छ| उहाँले आज एक सुभकामना संदेश जारि गर्दै सो कुराको जानकारी दिनुभएको हो|