मंसिर ३० काठमाडौँ |

सत्तारुढ दल (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तुरुन्त अध्यादेश फिर्ता लिएर गल्ती सच्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ |

पार्टीको बैठकमा उपस्थित नहुने तर यस्ता  कदम चालिरहने प्रवृतिको भोलिको स्थाई कमिटिको बैठकमा जोडदार छलफल हुने समेत बताउनुभएको छ|

प्रधानमन्त्री ओलीको सिफारिसमा आजै मात्र रास्ट्रपति बिधादेबी भण्डारीले अध्यादेश ल्याउनुभएको छ | नेपालले भन्नुभएको छ, “यो एकदम गलत तरिका हो हामि यसको खुलेर बिरोध गर्छौ र यो अध्यादेश उहाँले तुरुन्तै  फिर्ता लिनुपर्छ “| नेकपाका अर्का अध्यक्ष प्रचण्ड तथा प्रवत्ता तथा प्रमुख प्रतिपक्ष् दल नेपाली कांग्रेसका  नेताहरुले समेत यो अध्यादेशको खुलेरै बिरोध गरेका छन् |

 

भगवती मा.बिको अध्यक्षमा पुन श्याम कुमार वाईबा चयन

अत्याधुनिक प्रविधिको बिकाससंगै सहकारीमध्ये अब्बल – नेचुरल सहकारी