काठमाडौं ,२५ भदौ।
नेचुरल बचत तथा ऋण सहकारी संस्थाले आफ्नै अत्याधुनिक सुविधा सम्पन्न भवनबाट सेवा संचालन गरेको छ।काठमाडौं महानगरपालिका वडा नं ७ स्थित टुसालमा आफ्नो भवन निर्माण गरेको सो सहाकारीका काठमाडौंका विभिन्न ठाँउमा शाखाहरु संचालन गरेको छ।सो सहकारी भवनको आज बागमती प्रदेश सांसद माननीय प्रभात तामाङ तथा सो सहकारीका प्रबन्धक तथा संचालकहरुले संयुक्त रुपमा गरेका हुन।

यो संगै अब यस सहकारीको आफ्नै भवनबाट कारोवार शुरु गरेको छ।

काठमाडौं म्याराथनमा पहिलो भए हरी

निर्वाचन क्षेत्र रणनीतिक सडकको माधव नेपालद्वारा शिलान्यास