शंखरापुर नगरपालिका वडा नं ८ मा रहेको प्रसिद्ध धार्मिक स्थल मणिचुडमा हरेक बर्ष जनैपूणिमाका दिन मेला लाग्ने गरेको छ। भदौ ४ काठमाडौं। शंखरापुर नगरपालिकाको वडा नं ८ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल मणिचुड क्षेत्रमा हरेक बर्ष जनैपुर्णिमा दिन बिशेष मेला लाग्ने गरेको छ।