काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले १८ औँ गणतन्त्र दिवस मनाएको छ।

बिहिबार पार्टीका वरिष्ठ नेता डा.बेदुराम भुसालको अध्यक्षता तथा पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा उक्त दिवस मनाएको हो। पार्टीका सम्मानित नेता झलनाथ खनाल विशिष्ट अतिथि रहनु भएको थियो।

उपमहासचिव गरिमा शाहले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष नेपालसहित सम्मानित नेता खनाल, वरिष्ठ नेता भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, उपाध्यक्ष जयन्ती राई, प्रकाश ज्वाला, भानुभक्त जोशी, सचिव सावित्रा भुसाल, गणेश वि.क, शेरबहादुर कुँवर, लेखा आयोग अध्यक्ष भरतकुमार श्रेष्ठ लगायतका शीर्ष नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

15-republic-day-(3)-1748506963.jpg

15-republic-day-(7)-1748506960.jpg

15-republic-day-(1)-1748506964.jpg

15-republic-day-(15)-1748506961.jpg

15-republic-day-(11)-1748506962.jpg

15-republic-day-(10)-1748506965.jpg

15-republic-1748506965.jpg

15-republic-day-(16)-1748506966.jpg

15-republic-day-(2)-1748506967.jpg

15-republic-day-(13)-1748506968.jpg

15-republic-day-(6)-1748506968.jpg

15-republic-day-(12)-1748506969.jpg

15-republic-day-(14)-1748506971.jpg

15-republic-day-(8)-1748506972.jpg

15-republic-day-(4)-1748506971.jpg

15-republic-day-(9)-1748506970.jpg

गणतन्त्रको आत्मा खोज्दै : नागरिकको कठघरामा नेतृत्व

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट