जिल्ला कमिटी अध्यक्ष दिपक जिएमको अध्यक्षता तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष अब्दुल हुसेन खाँको प्रमुख आतिथ्यतामा रोपाइ कार्यक्रम सम्पन्न भएको हो।

आइतबार राष्ट्रिय धान दिवसका अवसरमा उक्त कार्यक्रममा केन्द्रीय कमिटी सदस्य नारायणी वली, प्रदेश कमिटी सदस्य रामकृष्ण बिक. केश कुमारी भुसाल, मञ्जु कोइराला, कृष्ण रानाको उपस्थिति रहेको थियो।

साथै जिल्लाका कमिटीका उपसविच टेकेन्द्र मल्ल र मकबुल खाँ, खजुरा गाउँकमिटीको व्यवस्थापनामा उक्त कार्यक्रम सम्पन्न भएको हो। कमिटीका अध्यक्ष जितबहादुर खत्रीले व्यवस्थापनको भूमिका पूरा गर्नुभएको थियो।

514273539_9350396251727045_7066464699240215969_n-1751186171.jpg

464993c6-0e06-4157-b051-35009221ff7e-1751186171.jpeg

abce57af-bf91-4226-8dab-1b126eac9741-1751186172.jpeg

e8e980fd-58b5-4bd7-a593-52fadc05c8f2-1751186173.jpeg

नेपाल कृषि क्षेत्रमा ठूलो सम्भावना भएको मुलुक हो: अध्यक्ष नेपाल

कृष्ण थापाको अध्यक्षतामा ४५ सदस्सीय युवा संघ लुम्बिनी प्रदेश कमिटी गठन