काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), धनुषाको ७औँ जिल्ला अधिवेशन सुरू भएको छ। मंगलबार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले धनुषाको ७औँ जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको हो। जिल्लाको ७औँ जिल्ला अधिवेशनमा व्यापक उपस्थित रहेको छ।