काठमाडौं । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना सदस्यहरु बेपत्ता भएका छन् । उनीहरुको नाम खुलेको छ ।

उनीहरुको  खोजी कार्य जारी छ। उनीहरुको मोबाइल ‘ट्रयाकिङ’ गर्ने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ। प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी कार्यमा जुटेको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बेपत्ता भएकाहरुको नाम सार्वजनिक गरेको छ।

बोल बम यात्रा गर्न सुन्दरीजलमा भक्तजनको घुइँचो

श्रम मन्त्रालयको सेवा प्रविधि मार्फत – नागरिक एपमा जोडियो श्रम संसार