गणेशमानलाई बदनाम गर्ने शहरी विकास मन्त्रीले माफि माग्नुपर्छ: प्रकाश ज्वाला

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले शहरी विकास मन्त्रालयले गणेशमान सिंहको नामलाई बदनाम गरेको बताउनु भएको छ। आइतबार संसदमा बोल्दै ज्वालाले शहरी विकास मन्त्री प्रकाशमान [...]

नारायणघाट-बुटबल सडक खण्डअन्तर्गत दाउन्ने सडक ६ दिनदेखि बन्द

नवलपुर, नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत दाउन्नेको सडक बन्द हुँदा ६ दिनदेखि मालवाहक सवारी साधन सडकमै रोकिएका छन् । नवलपुरको विनयी खोलाको बाढी र दाउन्नेमा बाटो चिप्लो भएका कारण माल बाहक सवारी [...]

हेवाखोला ब्रिज दुर्घटना : घाइते २ जना उपचारपछि घर फर्के

पाँचथर । एक साता अघि तिनजनाको ज्यान जाने गरी भएका हेवाखोला ब्रिज दुर्घटनाका घाइते बिराटनगरको नोबल अस्पतालमा उपचारपछि दुइ जना घर फर्किएका । एक जना उपचारको क्रममा अस्पतालमै रहेको जिल्ला [...]

दाङमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौँ बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज [...]

चितवन दुर्घटनामा ७ जनाको मृत्यु, २४ घाइते (सूचीसहित)

चितवन : पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने अन्य २४ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका [...]

बाराका स्थापित बाम नेता भरत प्रसाद साह माओवादी केन्द्रमा प्रवेश

चितवन । लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय नेता तथा नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषदका केन्द्रिय सदस्य भरत प्रसाद साह आज औपचारिक रूपमा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको [...]

बजेट मन्त्रीहरूको कब्जामा परेको देखिन्छ-प्रकाश ज्वाला

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले सरकारले ल्याएको बजेट मन्त्रीहरुको कब्जामा रहेको बताउनु भएको छ। सोमबार बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिदै उहाँले उक्त कुरा बताउनुभएको [...]

एघारौं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल

काठमाडौं। एघारौं विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योगगुरुसहितका प्रतिनिधिको छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा [...]

गर्मी छल्न कुरिनटार रिट्रिटमा आन्तरिक पर्यटकको भिड

चितवन ।  इच्छाकामना गाउपालिका कुरिनटार स्थित कुरिनटार रिट्रिट रिसोर्टमा गर्मी छल्न आन्तरिक पर्यटक हरुको भिड बढ्ने क्रममा छ। नेपाल को प्रमुख राजमार्ग संगै अवस्थित यस कुरिनटार रिट्रिट शान्त, मनमोहक [...]

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

कावासोती । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयनको अनुभवलाई ध्यान दिदैं यससँग सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार, संगठनात्मक संरचनामा सबलिकरण तथा थप सेवा विस्तार गरी चुरे संरक्षणलाई [...]