शंखरापुरमा युवाद्वारा आत्महत्या भदौ ४ काठमाडौ। शंखरापुर नगरपालिका वडा नं १ चाँपाबोट निवासी ३२ बर्षीय राजेन्द्र बिक(गोपाल) मृत भेट्टिएका छन। २०७७ भदौ ३गते बेलुका ११ बजे घरबाट बेलुकाको खाना खाएर निस्केका बिक [...] समुदाय खबर ५ भाद्र २०७७, शुक्रबार ०९:०५ छैन कमेन्ट