हिलसाईड एकेडेमिले गर्यो एसईई -२०८१मा उतिर्ण बिद्यार्थी बधाई कार्यक्रम

असार २७, काठमाडौं। शंखरापुर नगरपालिका वडा नं ३ स्थित हिलसाईड एकेडेमीले २०८१ सालमा एसईई उतिर्ण बिद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम शंखरापुर नगरपालिका वडा नं [...]

जीवनको वास्तविकता जान्नु भनेको तितो सत्य स्वीकार गर्नु हो : अभिनेता हमाल

काठमाडौं । महानायक राजेश हमालले जीवनको वास्तविकता जान्नु भनेको सहज हुनु मात्र नभइ तितो सत्य स्वीकार गर्ने भएको बताएका छन् । विहीबार लैनचौर स्थित मल्ल होटलमा आयोजित अक्टल विज्ञान [...]

मानव धर्म सेवा समितिले मनायो गुरु पूर्णिमा

काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले देश भरि रहेका क्षेत्र आश्रम तथा शाखा आश्रमहरुमा भक्तहरुको महान चाड गुरु पूर्णिमा हर्ष उल्लासका साथ भव्य रुपमा सम्पन्न गरेको छ । [...]

सहसचिव परियारलाई २५ हजार धरौटीमा छाड्न आदेश

काठमाडौं । विशेष अदालतले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई भ्रष्टाचार मुद्दामा २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, [...]

अन्तरघात गरेको आरोपमा कांग्रेसका डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही

काठमाडौं– नेपाली कांग्रेसले डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही गरेको छ । केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन [...]

‘देश नबन्नुको कारण भ्रष्टचार मात्रै हो त ? उपमहासचिव चौधरी

6Shares काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले देश नबन्नुमा भ्रष्टचार मात्रै हो त ? भनेर प्रश्न गर्नुभएको छ। बुधबार संसदमा बोल्दै चौधरीले यस्तो प्रश्न गर्नुभएको [...]

पेसागत महासङ्घ नेपाल, राष्ट्रिय समितिको पाँचौँ बैठक सम्पन्न

काठमाडौँ। पेसागत महासङ्घ नेपालको राष्ट्रिय समितिको पाँचौँ बैठक २०८२ असार २०-२२ गते अध्यक्ष प्रेमलकुमार खनालको अध्यक्षता तथा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं संसदिय दलका उपनेता, मोर्चा प्रमुख मा. राजेन्द्र [...]

भोटेकोशी बाढीले पुर्‍याएको क्षतिप्रति अध्यक्ष नेपालद्धारा दुःख व्यक्त

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाढी पहिरोबाट बच्न आवश्यक सतर्कता अपनाउन अपिल गर्नुभएको छ। मंगलबार पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेपालले मंगलबार बिहान आएको बाढीले पुर्याएको क्षतिप्रति दु:ख व्यक्तगर्दै [...]

रसुवागढी जलविद्युत आयोजनाका २३ कामदारलाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारियो

रसुवा, रसुवागढी जलविद्युत आयोजनाका २३ जना कामदारको उद्धार भएको छ। नेपाली सेनाले हेलिकप्टरमार्फत २३ जनालाई सुरक्षित स्थानमा सारिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। कामदारहरू गोसाइकुण्ड गाउँपालिका-२ स्थित उक्त [...]

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएको छ । बाढीबाट भएको क्षति, उद्धार र राहतबारे प्रधानमन्त्री ओलीले [...]