लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले पूर्णरुपमा काम गर्छ:गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै हालतमा लक्ष्यअनुसार राजस्व उठाउने बताएका छन् । बुधबार विहान अर्थमन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले [...]

सुनको मूल्य हालसम्मकै उच्च, एक सातामै तोडियो रेकर्ड

सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ १ लाख ५३ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि भदौ ५ गते [...]

चलचित्र ‘हन्टर’ निर्माणको घोषणा, अरुण मुख्य भूमिकामा

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले  सोमबार नायकबाहेक काष्ट एन्ट क्र्यिु गोप्य राख्दै नाम मात्रै घोषणा गरेको हो । जीवन [...]

आज पृथ्वीराजमार्ग साढे तीन घण्टा बन्द हुने

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा गत शुक्रबार खसेको भारतीय नम्बर प्लेटको बस निकाल्नका लागि आज पृथ्वीराजमार्ग साढे तीन घण्टाका बन्द हुने भएको छ । आइतबार जिल्ला [...]

ओलीले आधारातमा भने डेडिकेटेड र ट्रंकलाइन बक्यौतामा एक रुपैयाँ पनि छुट दिइँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइन बक्यौतामा एक रुपैयाँ पनि छुट नदिइने बताएका छन् । केपी शर्मा ओलीको नामको सामाजिक संजाल फेसबुकमा आइतबार राति एक पोष्ट [...]

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । आईतवार साताको सुरुवात कै दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज परिसूचक ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय [...]

ह्युम पाइप उद्योग संगठनको साधारण सभा सम्पन्न अध्यक्षमा आचार्य निर्वाचित

काठमाडौं । ह्युम पाइप उद्योग संगठन नेपालको १२ औं वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौ स्थित लर्ड पार्टी भेन्यु धुम्वाराहीमा भएको राष्ट्रिय भेलाले कुलप्रसाद [...]

समाजवादी सहकारी संगठन बागमतिको अध्यक्षमा केशब दंगाल

  भाद्र २, काठमाडौ। एकीकृत समाजवादीको भातृ संगठन समाजवादी सहकारी संगठनको बागमती प्रदेश कमिटीको अध्यक्षमा केशब प्रसाद दंगाल चयन भएका छन्। आज एकीकृत समाजवादीको केन्द्रिय कार्यालयमा भएको बागमती प्रदेशका [...]

एकिकृत समाजवादी निकट सहकारी संगठनको अध्यक्षमा अर्याल र उपाध्यक्षमा दंगाल चयन

भदौ २९, काठमाडौं। नेकपा एकीकृत समाजवादी निकट सहकारीहरुको संगठन समाजवादी सहकारी संगठनको अध्यक्षमा नवराज अर्याल र उपाध्यक्षमा केशव प्रसाद दंगाल चयन भएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा सो [...]

नेचुरल सहकारीले शुरु गर्यो आफ्नै भवनबाट सेवा

काठमाडौं ,२५ भदौ। नेचुरल बचत तथा ऋण सहकारी संस्थाले आफ्नै अत्याधुनिक सुविधा सम्पन्न भवनबाट सेवा संचालन गरेको छ।काठमाडौं महानगरपालिका वडा नं ७ स्थित टुसालमा आफ्नो भवन निर्माण गरेको सो [...]