काठमाडौको जहरसिंपौवामा बिस्तार गर्यो ज्योती बिकास बैकले शाखा
जेठ २३ काठमाडौं । ज्योति विकास बैंकले काठमाडौंको शंखरापुर नगरपालिकाको जहर्सिंपौवामा साँखु शाखाअन्तर्गतको विस्तारित काउन्टरको उद्घाटन गरेको छ । आज एक कार्यक्रमका बिच शो शाखाको उदघाटन शंखरापुर नगरपालिका वडा [...]









