वाइबल स्कुलको होस्टेलमा एक विद्यार्थी मृत फेला

काठमाडौँ। ललितपुरको भैंसेपाटीस्थित वाइबल स्कुलको होस्टमा एक जना विद्यार्थी मृत फेला परेका छन् । ललितपुर महानगरपालिका-२५ भैंसेपाटी आवास क्षेत्रस्थित डिएमआई वाइबल स्कुलको होस्टेलमा बसेर अध्ययन गर्ने मोरङ घर भएका [...]

आजबाट १०५ उच्च प्रहरी अधिकृत अवकाश हुँदै

काठमाडौं। नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक सय ५ जना अधिकरीहरु आजबाट ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका छन् । तत्काललाई ३० वर्षे अवधि कायम नहुने भएपछि [...]

आजदेखि एन्फा महिला लिग शुरू हुँदै

काठमाडाैं । आजदेखि एन्फा महिला लिग शुरू हुँदैछ। लिगको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । उद्घाटन खेल एन्फा कम्प्लेक्ससातदोबाटोमा दिउँसो ३ बजे शुरू हुनेछ । [...]

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु

नेपालगञ्ज। नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठक आजदेखि नेपालगञ्जमा सुरु भएको छ । भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको माओवादी [...]

पारालिम्पिक पदक विजेता पलेशालाई पूर्वराजा ज्ञानेन्द्रले दिए बधाई

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पेरिसमा जारी पारालिम्पिकमा कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बधाई तथा शुभकामना दिएका छन् । आइतबार पूर्वराजा ज्ञानेन्द्रले पलेशाले ६० वर्षपछि ओलम्पिक इतिहासमा नेपालको [...]

जापानमा एक्लोपनको डरलाग्दो रिपोर्ट : ६ महिनामा एक्लै बस्ने ३७ हजारको मृत्यु

काठमाडौँ । जापानमा यो वर्षको पहिलो ६ महिनामा करिब ४० हजार मानिसहरु घरमा एक्लै मरेका छन् । यो तथ्याङ्क जापानी प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । राष्ट्रिय [...]

अपराध सिकाउने भारतका स्कुलहरू : जहाँ बालबालिकालाई पकेटमारी, चोरी , डकैती गर्ने तालीम दिईन्छ

काठमाडौं ।   विद्यालय भन्ने बित्तिकै विद्यार्थीहरुलाई असल शिक्षादीक्षा संस्कार तथा अनुशासन सिकाउने विद्याको मन्दिर बुझिन्छ। तर, भारतको मध्यप्रदेश राज्यमा पर्ने तीनवटा दुर्गम गाउँहरू चाहिं ‘चोर स्कूल’ का कारण कुख्यात छन् । [...]

अहिलेको नयाँ शक्ति भनेकै माओवादी हो: प्रचण्ड

नेपालगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताएका छन्। प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको [...]

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलाको ६ सयले घटेर तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले [...]

चितवनको माडीमा अत्यधिक वर्षा, सतर्क रहन आग्रह

चितवन । चितवनको माडी क्षेत्रमा आज बिहानदेखि अत्यधिक वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा माडी र आसपासका क्षेत्रमा अति भारी वर्षा भएको र [...]