आठ घण्टापछि खुल्यो पृथ्वी राजमार्ग

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि सञ्चालनमा आएको छ। गत शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा दुर्घटनाग्रस्त युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रु चढेको बस निकाल्न [...]

चलचित्र ‘हन्टर’ निर्माणको घोषणा, अरुण मुख्य भूमिकामा

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले  सोमबार नायकबाहेक काष्ट एन्ट क्र्यिु गोप्य राख्दै नाम मात्रै घोषणा गरेको हो । जीवन [...]

जसपा नेपालले चयन गर्यो ३१ सदस्यीय कार्यकारिणी समिति (सूचीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल को पहिलो बैठकले पदाधिकारीहरुको टुँगो लगााएको छ । बैठकले पदाधिकारीसहित ३१ सदस्यीय कार्यकारिणी समिति चयन गरेको छ । अशोक राई पक्षले पार्टी [...]

सर्वोच्चको आदेशलाई गलत व्याख्या नगर्नुहोस्: मेयर साह

काठमाडौं–काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सर्वोच्च अदालतको आदेशलाई आफ्नो निर्णय भन्दै जनतामा भ्रम फैलाउन नहुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको [...]

सरकारले फलानोलाई फसाऊ भनेर तपाईँहरूलाई आदेश दिँदैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान नेतृत्वको सरकार कुनै पनि अनुचित गतिविधिको प्रभावमा नपर्ने प्रष्ट पारेका छन्। काठमाडौं प्रहरी परिसरको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सरकार कानून अनुसार [...]

नेकपा एस बिना संविधान संसोधन गर्न असम्भव:अध्यक्ष नेपाल

काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कुनै दल विशेषले मात्र संविधान संसोधन गर्न नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा सुरु पार्टीको पहिलो पूर्ण केन्द्रीय कमिटी बैठकलाई [...]

आज पृथ्वीराजमार्ग साढे तीन घण्टा बन्द हुने

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा गत शुक्रबार खसेको भारतीय नम्बर प्लेटको बस निकाल्नका लागि आज पृथ्वीराजमार्ग साढे तीन घण्टाका बन्द हुने भएको छ । आइतबार जिल्ला [...]

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिमा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशको पहाडी [...]

आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै : देशभर सार्वजनिक विदा

काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै छ । यस पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । यस दिन वैदिक सनातन धर्मावलम्वीले भगवान श्रीकृष्णको श्रद्धा–भक्तिपूर्वक [...]

ओलीले आधारातमा भने डेडिकेटेड र ट्रंकलाइन बक्यौतामा एक रुपैयाँ पनि छुट दिइँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइन बक्यौतामा एक रुपैयाँ पनि छुट नदिइने बताएका छन् । केपी शर्मा ओलीको नामको सामाजिक संजाल फेसबुकमा आइतबार राति एक पोष्ट [...]