शंखरापुरको जहरसिंहपौवामा दक्षिण एसियाकै दोश्रो लामो जिपलाईन बन्दै
असोज २२, काठमाडौ। काठमाण्डौ जिल्लाको पर्यटकिय नगरी शंखरापुरमा दक्षिण एसियाकै दोश्रो लामो जिपलाईन बन्ने भएको छ। करिव २८०० मिटर लम्बाई रहने उक्त जिपलाईन शंखरापुर नगरपालिका वडा नं ८ [...]







