भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना

  एजेन्सी : भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनामा परेको छ । दुर्घटनास्थलमा दमकलका गाडीहरू पुगिसकेका छन् । अहमदाबादको दमकल विभागले घटनाको पुष्टि गरेको छ । अहमदाबाद विमानस्थलको टर्मिनल–१ [...]

मानव विकास प्रतिवेदन २०२५ सार्वजनिक, नेपाल १४५ औँं स्थानमा

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले आज यहाँ एक औपचारिक कार्यक्रमकाबीच ‘मानव विकास प्रतिवेदन, २०२५ (ह्युमन डेभलपमेन्ट रिपोर्ट, २०२५) सार्वजनिक गरेको छ । प्रतिवेदनले मानव विकासका बहुआयामिक [...]

नेपाल र साउदीबीच सामान्य र सीपयुक्त श्रमिक लैजाने दुई वटा सम्झौतामा सहमती जुट्यो

जेनेभा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच नेपाली श्रमिक लैजाने महत्वपूर्ण बिषयमा सहमती भएका छन । सोमबार जेनेभामा [...]

अमेरिकाबाट कम्तिमा ४० नेपाली डिपोर्ट, ४ बजे काठमाडौँ आइपुग्दै

काठमाडौँ । अवैध रूपमा अमेरिका पुगेका नेपालीहरुलाई अमेरिकाबाट डिपोर्ट गरिएको छ । आज मात्र ४० थप नेपालीहरू आज काठमाडौं आउँदैछन् । उनीहरूलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइदिएको हो । [...]

आज विश्व वतावरण दिवस ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व नाराका साथ मनाउँदै

काठमाण्डौं । आज जुन ५ अर्थात् विश्व वतावरण दिवस ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वभर मनाईंदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ देखि प्रत्येक वर्ष जुन [...]

जातीय विभेद मावन सभ्यताको कलंक हो, यस्को समुल अन्त्य गर्नुपर्छ अध्यक्ष नेपाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मावन सभ्यताको कलंकका रुपमा रहेको जातीय विभेदको समुल अन्त्य गर्नुपर्ने बताउनु भएको छ। त्यसका निम्ति अध्यक्ष नेपालले कानुनको प्रभावकारी कार्यान्वयन, [...]

क्यानडामा सगरमाथा दिवस मनाइयो, नेपालको साहसिक पर्यटनबारे चर्चा

  काठमाडौं । क्यानडा स्थित क्यालगरी शहरमा सगरमाथा दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ । अल्बर्टा नेपाल चेम्बर अफ कमर्सको मुख्य संयोजकत्व र क्यालगरी स्थित नेपाली सामुदायिक संस्था [...]

अफगानिस्तानको आगो लोकार्पण

पोर्चुगल । अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित संस्मरणात्मक निबन्ध सङ्ग्रह अफगानिस्तानको आगो लोकार्पण भएको छ । पोर्चुगलका लागि नेपाली महामहिम राजदूत प्रकाशमणि पौडेलको प्रमुख आतिथ्यतामा कृति [...]

सगरमाथा सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्छ : प्रधानमन्त्री ओली (मन्तव्यको पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई अभियानका रुपमा सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्ने बताएका छन् । बहत्तरौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस र विश्व शिखर आरोही सम्मेलनमा [...]

सगरमाथालाई सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वाेच्च शिखर सगरमाथालाई अभियानका रुपमा सफा राख्ने प्रयासलाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ । बहत्तरौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस र विश्व शिखर आरोही सम्मेलनमा [...]