पत्रकारिता परपीडक नभई सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने छ: प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारिताले परपीडक नभई सकारात्मक र विश्लेषणत्मक चेतका साथ समाजलाई बाटो देखाउनुपर्ने बताउनुभएको छ । रातोपाटी डटकमले १२ ओैं वार्षिकोत्सवको अवसरमा आज आयोजना गरेको  [...]

राजविराज नगरपालिकामा झडप उपमेयर थुनिइए लेखा अधिकृत कुटिए

सप्तरी । सप्तरीको राजविराज नगरपालिकाका लेखा अधिकृत शत्रुधनलाल दास कार्यालय परिसरमै कुटिएका छन् । राजविराज नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादवलाई पदभार ग्रहण गराउन खोज्दा झडप भएको थियो [...]

नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त छ : प्रधानमन्त्री

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वान पुर्खाका सन्तान भएकाले नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त रहेको बताउनुभएको छ । राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै विश्वविद्यालयका [...]

नेपाल राष्ट्र बैंकद्वारा वित्तीय विवरण सार्वजनिक (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को १० महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले वैशाख मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो । विवरणअनुसार समीक्षा अवधिमा [...]

तामाङ चलचित्र संघको १७औ स्थापना दिवसमा विविध कार्यक्रम

काठमाडौं । तामाङ चलचित्र संघ नेपालले आफ्नो १६ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाउएको छ । स्थापना दिवसको अवसरमा आयोजित सेमरी छोरङान पदक सम्मान कार्यक्रम संस्थाको अध्यक्ष दिपक [...]

जसपा कर्णाली अध्यक्षसहित दर्जनौं नेता माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित जसपा कर्णालीका नेता तथा कार्यकर्ताहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका [...]

यस्ता छन् प्रधानाध्यापक संघको शिक्षा सुधारका २० प्रतिबद्धता

काठमाडौँ- प्रधानाध्यापक संघ नेपाल (पान) को जेठ २३ र २४ गते सम्पन्न दोस्रो शिखर सम्मेलनले शिक्षाको रूपान्तरणमा प्रधानाध्यापकहरूको भूमिकालाई स्पष्ट गर्दै २० बुँदे ‘पोखरा घोषणापत्र-२०८२’ जारी गरेको छ। घोषणापत्रमार्फत पानले [...]

आजको मौसम : केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी र स्थानीय वायुका साथै कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको पनि प्रभाव रहेको जनाएको [...]

ललितकला हाम्रो धरोहर होः राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले आइतबार ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’को भ्रमण गर्नुभयो । उहाँले सातै प्रदेशबाट ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’मार्फत छानिएका कलाकृति ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’मा [...]

फुलाराको ‘पुतली’ सार्वजनिक

काठमाडौं  ।  साहित्यकार भीष्मराज फुलाराको शब्द र राजेन्द्र बजगाईंको संगीत रहेको ‘पुतली’ बोलको गीत सार्वजनिक भएको छ । गायक आशिष अबिरल र गायिका एलिना चौहानको आवाजमा रहेको गीतमा बलिउडको [...]