अध्यक्ष नेपालमाथि राज्यले प्रतिशोध साँध्यो: एकीकृत समाजवादी कानून विभाग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), कानून विभागले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि राज्यले प्रतिशोध साधेको जिकिर गरेको छ। आइतबार विभाग प्रमुख डा.देउमान सम्वाहाङफेले एक विज्ञप्ति जारी गरेर उक्त [...]

कर्मचारीहरु कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा- ‘निजामती सेवा ऐन’ जारी गर्न माग

काठमाडौं । देशभरका ‘निजामती कर्मचारीहरु अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन् । ‘निजामती कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन’ जारी गर्न माग गर्दै उनीहरुले कालोपट्टी बाँधेर आजदेखि आन्दोलन थालेका हुन् । संयुक्त [...]

खतिवडाको ‘दुःख सुनाएर के काम ?’

काठमाडौं । गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत ‘दुःख सुनाएर के काम ?’ सार्वजनिक गरिएको छ । डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको उक्त गीतमा दीपक शर्माको संगीत र [...]

प्रधानमन्त्रीसँग भूूमि समस्या समाधान आयोगका पदाधिकारीको छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भूूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुुकुम्बासी [...]

अध्यक्ष नेपालमाथि राज्यले राजनीतिक प्रतिशोध साँध्यो: सरिता थापा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथिको भ्रष्टचार मुद्धालाई राजनीतिक प्रतिशोध भएको दाबी गरेको छ। पार्टीको कोशी प्रदेश अध्यक्ष सरिता थापाले जारी गर्नुभएको विज्ञप्तिमा [...]

आज निर्जला एकादशी-विधिपूर्वक तुलसीको दल राखियो

काठमाडौँ । आयुर्वेदिक औषधिको रूपमा काम गर्ने वनस्पति तुलसीलाई पूजाआराधना गर्ने प्राचीनकालदेखिको परम्परा रहिआएको छ । यसै अनुसार वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राखेका छन् । [...]

ओलीको चर्को निर्देशनमा अध्यक्ष नेपालमाथि मुद्दा चलाईएको हो: सचिव कुँवर

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का पार्टी सचिव तथा सांसद शेरबहादुर कुँवरले अध्यक्ष माधवकुमार नेपालविरुद्ध लागेको भ्रष्टाचार मुद्दाको कानूनी रूपमा प्रतिवाद गर्ने स्पष्ट पार्नु भएको छ। राजनीतिक प्रतिशोध साँध्नको लागि प्रधानमन्त्री [...]

एकीकृत समाजवादी बैजनाथ अध्यक्षमा शाह निर्वाचित

बाँके । नेकपा (एकीकृत समाजवादी) बैजनाथ गाउँ कमिटीको दोस्रो अधिवेशनबाट जय बहादुर शाहको अध्यक्षतामा २३ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरिएको छ। समितिमा उपाध्यक्षमा सुन्दरमान विश्वकर्मा, सचिवमा राजु बीसी, [...]

विभिन्न पार्टी परित्याग गरी ४५ जना युवा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

बाँके |। नेकपा (एकीकृत समाजवादी) बैजनाथ गाउँ कमिटी दोश्रो अधिवेशनमा दिपेश बुढाथोकी (देवाङ्ग)को नेतृत्वमा नेपालगन्ज बाट,श्री बहादुर रावतको नेतृत्वमा(कोहलपुर) बाट र शिशिर खत्रीको नेतृत्वमा बैजनाथ बाट विभिन्न राजनीतिक पार्टीहरू [...]

सीप र शिक्षाले मात्रै समानता आउँछः राजेन्द्र पाण्डे

वीरगंज । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि शिक्षा र सीपलाई अनिवार्य माध्यमको रूपमा उल्लेख गरेका छन् । वीरगंजमा आयोजित “२० [...]