पार्टी अध्यक्ष माधव नेपालमाथि राज्यले राजनीतिक प्रतिशोधपूर्ण व्यवहार गर्यो- ज्ञानबहादुर बस्नेत
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथिको भ्रष्टचार मुद्धालाई राजनीतिक प्रतिशोधपूर्ण भएको ठहर गरेको छ। पार्टीको कोशी प्रदेश कमिटीका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख [...]














