सुदुरपश्चिम सरकारका अर्थमन्त्री शाहिलाई गृहजिल्लामा भब्य स्वागत
बाजुरा- सूदुरपश्चिम प्रदेश सरकारका अर्थ मन्त्री माननीय नरेश कुमार शाहीलाई गृह पालिकामा भव्य स्वातग गरिएको छ। स्वामिकार्तिक खापर गाउँपालिकामा एक कार्यक्रम बीच गाउँपालिकाको सभा हलमा सुदुरपश्चिम प्रदेश अर्थ मन्त्री नरेश [...]














