कागेश्वोरी मनोहरामा रेबिज बिरुद्द्को खोप कार्यक्रमको सुरुवात

असोज १३, काठमाडौँ|  कागेश्वरी मनोहरा नगरपालिका पशु सेवा शाखा द्वारा विश्व रेबिज दिवसको अवसरमा नगर भित्रका घर पालुवा तथा समुदायमा छाडा कुकुर तथा बिरालोहरुलाई निशुल्क रेबिज भ्याक्सिन लगाउने कार्यक्रमको [...]