निजामती विधेयक राष्ट्रियसभाबाट गायब पार्न खोजियो- सांसद भुसाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का पार्टीका वरिष्ठ नेता तथा सांसद डा.वेदुराम भुसालले प्रतिनिधि सभाबाट सन्देशसहित आएको सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदन अझै वितरण नगरिएको भन्दै आपत्ति जनाएका छन् ।  राष्ट्रियसभाको बैठकमा [...]

ओलीको षड्यन्त्रको सामना गर्छौं: सुदेश पराजुली

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य सुदेश पराजुलीले पार्टी अध्यक्ष माधव नेपालविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै डटेर सामना गर्ने बताउनु भएको छ। तथापी उहाँले कानूनी सर्वोच्चतालाई भने स्वीकार्ने [...]

प्रधानमन्त्रीसँग मलेसिया-नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलको भेट

काठमाडौँ । नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरहरुका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्याराडाइज्ड [...]

एकीकृत समाजवादी हिम्मत भएकाहरूको पार्टी हो: अध्यक्ष नेपाल

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी हिम्मत भएकाहरूको पार्टी भएको दाबी गर्नुभएको छ। पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै हिम्मत हाराहरूको कुनै काम [...]

पेशागत जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा लावती

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पेशागत जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशन २०८२ आषाढ १४ गते जिल्ला कमिटीका अध्यक्ष राजन रेग्मीको अध्यक्षतामा सम्पन्नभयो। आठौं जिल्ला अधिवेशनमा शुभकामना मन्तव्य [...]

लगानी अनुसारको धानको मुल्य नपाएको चैते धान उत्पादक किसानहरुको गुनासो

रेबिन्द्र कार्की  बीरगंज । पर्सा जिल्लाका ग्रामिण भेगका चैते धान उत्पादन गर्ने किसानहरुले उत्पादित धानको लगानी अनुसारको धानको मुल्य नपाएकोमा ब्यापक गुनासो रहेको छ । ठोरी गाउँपालिका देखि पर्सागढी [...]

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

काठमाडौं । अछाम-बाजुरा निर्वाचन क्षेत्र नम्बर ७२ का पहिलो जननिर्वाचित सांसद दिलबहादुर कुँवर (बूढथापा)को योगदानमा आधारित स्मृतिग्रन्थ लोकार्पण भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमबीच उक्त स्मृतिग्रन्थ सार्वजनिक [...]

कुलिङ पिरियडका बारेमा बदमासी भयो, हामीलाई स्वीकार्य छैन: उपाध्यक्ष ज्वाला

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले कुलिङ पिरियडका बारेमा राज्यले बदमासी गरेको आरोप लगाउनु भएको छ। मंगलबार सामाजिक सञ्जाल फेशबुकमार्फत उपाध्यक्ष ज्वालाले उक्त आरोप [...]

एकीकृत समाजवादी धनुषाको ७ औँ जिल्ला अधिवेशन उद्घाटन

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), धनुषाको ७औँ जिल्ला अधिवेशन सुरू भएको छ। मंगलबार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले धनुषाको ७औँ जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको हो। जिल्लाको ७औँ जिल्ला अधिवेशनमा व्यापक [...]

कुलिङ पिरियडमा चलखेल भयो: वरिष्ठ उपाध्यक्ष पाण्डे

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले कुलिङ पिरियडमा भएको चलखेल सरकारलाई धम्की दिने सचिवहरुको काम भएको आरोप लगाउनु भएको छ। मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आरोप [...]