तिजले सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक र प्रगतिशील समाजको निर्माण गरोस:-अध्यक्ष नेपाल

भदौ १०,काठमाडौं।काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा मौलिक संस्कृति संवर्द्धन गर्दै संस्कारयुक्त आदर्शको विकास गर्न सकिने बताउनु भएको छ । हिन्दू नारीहरूको महान् [...]

वि.पी.राजमार्ग काठमाडौं–तराई जोड्ने आधुनिक जीवनरेखा(फोटो फिचर)

काठमाडौं, तारीखे – खनियाखर्क हुँदै सिन्धुलीसम्म फैलिएको वि।पी। राजमार्ग नेपालका राष्ट्रिय महत्वका सडकहरूमध्ये एक बनेको छ। करिब १५८ किलोमिटर लम्बाइ भएको यो राजमार्ग धुलिखेलदेखि बर्दिवाससम्म जोडिन्छ। यसले राजधानी काठमाडौंलाई [...]

एकीकृत समाजवादी गठनको चार वर्ष पूरा भएको अवसरमा अध्यक्ष नेपालद्वारा शुभकामना व्यक्त

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वाधीनता सुदृढ गर्ने, लोकतान्त्रिक अभ्यासलाई सबल पार्ने र जनताको आधारभूत अधिकार तथा आवश्यकतालाई सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् [...]

महिलाहरू अझैपनि समान अवसरबाट वञ्चित छन्-सरोकारवाला

काठमाडौँ । महिलाहरू अझैपनि समान अवसरबाट वञ्चित भइरहेको महिला सुरक्षा दवाव समूह नेपालको दावी छ । राजधानीमा आयोजित महिला सुरक्षा दवाव समुहका सञ्जाल सदस्य तथा स्थानीय सरकारका प्रतिनिधिहरूसँग संस्थागत [...]

‘डिप बोरिङ समस्याको समाधान होइन, दिगो समाधानको व्यवस्था गर’

काठमाडौं । ‘डिप बोरिङ समस्याको समाधान होइन, दिगो समाधानको व्यवस्था गर’ भन्दै मधेशका युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुख्खाग्रस्त क्षेत्र घोषणा गरेर सङ्घ सरकार र प्रदेश सरकार डिप बोरिङ [...]

भोटेकोशी किनारमा एशियाकै पहिलो र्‍याफ्टिङ स्कुल संचालनको तयारीमा

लेखनाथ सिकारू  सिन्धुपाल्चोक । साहसिक पर्यटन प्रवद्र्धनलाई थप सहयोग पुर्याउने उदेश्यले सिन्धुपाल्चोकको बलेफी स्थित भोटेकोशी किनारमगा एशियाकै पहिलो र्‍याफ्टिङ स्कुल निर्माण भइरहेको छ । बलेफी गाउँपालिका ५ भोटेकोशी (सुनकोशी) [...]

बाइडबडी भ्रष्टाचारमा अख्तियारको बदनियत छ: पूर्व न्यायाधीश फोरम

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबढी विमान खरिद प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा अख्तियारले गरेको अभियोजनमा पूर्वन्यायाधीश फोरमले आपत्ति जनाएको छ। बिहीवार फोरमले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो। ‘विशेष [...]

राजीनामा नदिए प्रक्रियाबाटै बिदा गर्छौं : बागमतीका नवनिर्वाचित नेता बानियाँ

हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आफू कांग्रेसको संसदीय दलको नेतामा पराजित भएपनि मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताएका छन् । कांग्रेस बागमतीको दलको नेतामा इन्द्रबहादुर बानियाँसँग पराजित [...]