अनेमसंघ समाजवादी प्युठानले गर्यो तीज विशेष कार्यक्रम 

प्यूठान ।  नेकपा (एकीकृत समाजवादी )  प्युठानले तिज विषेश कार्यक्रम सम्पन्न गरेको छ । नेपाली नारीहरूको पर्व तीजको अवसर पारेर सोमबार दर खाने तथा शुभकामना आदनप्रदान कार्यक्रम प्युठानको बाग्दुला [...]

मानव बेचबिखन र ओसारपसारको स्वरुप परिवर्तन भएको छ: अभियन्ता शर्मिला कार्की 

काठमाण्डौ । सामाजिक अभियन्ता शर्मिला कार्कीले मानव बेचबिखन तथा ओसारपसार अहिलेपनि बिश्वब्यापी समस्याको रुपमा रहेको बताएकी छन् । नेपालको सन्दर्भमा यसको स्वरुप परिवर्तन भएर अहिलेपनि मानव बेचबिखन भै रहेको [...]

तिजको दिन पशुपतिमा गरहगना लगाएर,बालबच्चा बोकेर नआउन कोषको आग्रह,कहाँ-कहाँबाट गर्न सकिन्छ पशुपतिनाथको दर्शन?

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले भोलि हरितालिका तीजको अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीहरुलाई महंगा गरगहना र साना बालबालिका लिएर नआउन आग्रह गरेको छ । हरितालिका तीजको व्यवस्थापन [...]

मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलङ्क हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखनविरुद्धको अभियानलाई सफल बनाउन सबै क्रियाशील भएर अगाडि बढ्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश [...]

८ महिनामा नेपाल भित्रिए ७ लाखभन्दा धेरै पर्यटक : कुन महिना कति आए ?

काठमाडौं । सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म सात लाख २० हजार ३३४ पर्यटकले [...]

युवा-युवतीलाई शरीर बन्धक बनाई यातना दिने चारजना पक्राउ

काठमाडौं। क्लब एवम् हाउस पार्टीको नाममा युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ [...]

उदयपुरमा घरमै आमा छोरा मृत भेटिए

उदयपुर । उदयपुरको कटारी नगरपालिका १० मा एकै परिवारका आमा छोरा मृत भेटिएका छन् । कटारी १० सोरुङ निवासी अन्दाजी ४० वार्षिक निर्मला थापा र छोरा ६ वार्षिक आरुस [...]

कति छ आज सुनचाँदीको मूल्य ?

  काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । बिहीबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी [...]

तिज पर्व सुरु ,आज दरखाने दिन

काठमाडौं । नेपाली महिलाहरुको महत्वपूर्ण पर्व हरितालिका (तीज) व्रतको अघिल्लो दिन आज हिन्दु महिलाहरु दर खाने तयारीमा जुटेका छन् । दरखाने दिनसँगै तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी [...]

धनुषामा एकै परिवारका तीन बालकको पोखरीमा डुबेर मृत्यु

जनकपुरधाम ‌। धनुषाको लक्ष्मीनिया गाउँपालिका ७ स्थित सार्वजनिक पोखरीमा डुबेर एकै परिवारका तीन बालकको मृत्यु भएको छ । पोखरीमा बुधवार साँझ १० वर्षीय आदित्य साह, ८ वर्षीय आयुश साह [...]