निर्वाचनबाट पदाधिकारी चयन गर्ने एकीकृत समाजवादीको निर्णय: यस्तो छ निर्वाचन तालिका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पदाधिकारी निर्वाचनद्वारा चयन हुने भएको छ । महाधिवेशन सकिएको लामो समयसम्म पनि पदाधिकारी चयन गर्न नसकेपछि सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन [...]

कोशी प्रदेशको विराटनगरमा मंगलबार भब्य राधाकृष्ण रथयात्रा निकालिदैं,प्रदेश सरकारले सार्वजनिक विदा दिने

विराटनगर । विराटनगरमा निकालिने राधाकृष्ण रथयात्राका लागि कोशी प्रदेश सरकारले प्रदेश भरि सार्वजनिक विदा दिएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा मंगलबार दिउँसो ३ बजे निकालिनेछ । विराटनगरको [...]

जनताको मुद्दा बोक्न प्रहरीहरुलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा [...]

आठ घण्टापछि खुल्यो पृथ्वी राजमार्ग

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि सञ्चालनमा आएको छ। गत शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा दुर्घटनाग्रस्त युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रु चढेको बस निकाल्न [...]

चलचित्र ‘हन्टर’ निर्माणको घोषणा, अरुण मुख्य भूमिकामा

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले  सोमबार नायकबाहेक काष्ट एन्ट क्र्यिु गोप्य राख्दै नाम मात्रै घोषणा गरेको हो । जीवन [...]

जसपा नेपालले चयन गर्यो ३१ सदस्यीय कार्यकारिणी समिति (सूचीसहित)

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल को पहिलो बैठकले पदाधिकारीहरुको टुँगो लगााएको छ । बैठकले पदाधिकारीसहित ३१ सदस्यीय कार्यकारिणी समिति चयन गरेको छ । अशोक राई पक्षले पार्टी [...]

सर्वोच्चको आदेशलाई गलत व्याख्या नगर्नुहोस्: मेयर साह

काठमाडौं–काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सर्वोच्च अदालतको आदेशलाई आफ्नो निर्णय भन्दै जनतामा भ्रम फैलाउन नहुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको [...]

सरकारले फलानोलाई फसाऊ भनेर तपाईँहरूलाई आदेश दिँदैन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान नेतृत्वको सरकार कुनै पनि अनुचित गतिविधिको प्रभावमा नपर्ने प्रष्ट पारेका छन्। काठमाडौं प्रहरी परिसरको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सरकार कानून अनुसार [...]

नेकपा एस बिना संविधान संसोधन गर्न असम्भव:अध्यक्ष नेपाल

काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कुनै दल विशेषले मात्र संविधान संसोधन गर्न नसक्ने बताएका छन् । आइतबार काठमाडौंमा सुरु पार्टीको पहिलो पूर्ण केन्द्रीय कमिटी बैठकलाई [...]

आज पृथ्वीराजमार्ग साढे तीन घण्टा बन्द हुने

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा गत शुक्रबार खसेको भारतीय नम्बर प्लेटको बस निकाल्नका लागि आज पृथ्वीराजमार्ग साढे तीन घण्टाका बन्द हुने भएको छ । आइतबार जिल्ला [...]