मरणोपरान्त अध्यक्ष बनिराख्न च्यासलतिर आरती उतारिरहेका छन् – महासचिव भुसाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओली मरणोपरान्त अध्यक्ष बन्न आरती उतारिरहेको आरोप लगाएका छन् । भुसालले एमालेको च्यासलमा जारी बैठकमा अध्यक्ष [...]










