छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगहरुलाई कारबाही गर्छौं: उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहकारी छानबिन समितिको प्रतिवेदनलाई आधार बनाएर सहकारी ठगहरुलाई कारबाही गरिने बताएका छन्। गणेशमान सिंहको २७औँ पुण्य तिथिको अवसरमा गणेशमान सिंह फाउन्डेसनले [...]

गोकुल बाँस्कोटाले रविलाई लक्षित गर्दै भने: चितवनमा जान्नेलाई छान्ने चान्स फेरी आउने पक्का जस्तै छ

काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले चितवनमा फेरी उपनिर्वाचन हुने टिप्पणी गरेका छन्। रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गर्दै बाँस्कोटाले [...]

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बुधबार सुन तोलामा ३ सयले घटेपछि तोलाको १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको हो । यसअघि मंगलबार [...]

दरबार मार्गमा सवारीसाधन प्रवेशमा रोक: यस्तो छ कारण

काठमाडौँ । दरबारमार्ग क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ । असोज ३ गते संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना हुने नेसनल डे कन्सर्टको स्टेज निर्माणको काम भइरहेकाले [...]

बलिउड अभिनेत्री कंगनाले लगाईन हिरोहरुमाथि शोषणको आरोप

एजेन्सी । बलिउड कलाकार कंगना रनावतले बलिउडमा शोषण हुने गरेकोे बताएकी छिन् । भारतको दैनिक जागरणका अनुसार एक कार्यक्रमका दौरान कंगनाले बलिउड फिल्म नगरीका महिलाका साथ भइरहेको शोषणका बारेमा [...]

आज विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरी विश्वासको मत लिने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन्। [...]

अमेरिकी डलर,यूरो,पाउण्ड स्ट्रलिङ र अन्य देशका मुद्राको भाउ कति छ आज ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सोमबारको तुलनामा आज अमेरिकी डलर, यूरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ । मङ्गलबार [...]

आजदेखि सोह्र श्राद्ध सुरु, यस्ताे छ शास्त्रीय मान्यता

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदै छ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास [...]

आजको मौसम यस्तो रहनेछ

काठमाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल गण्डकी, लुम्बिनी, [...]

असोज २ गते बुधबार, आज यी राशि हुनेहरु हुनेछन् मालामाल

मेष : बिहान पैसा, वस्तु वा सेवा प्राप्त हुन सक्छ । त्यसपछि भने अस्वस्थताको सम्भावना छ । वृष : दिन शुभकारक भएकाले कार्य सफलता, उपहारादि वस्तु प्राप्ति, धन लाभ [...]