सरकारी कार्यालयमा बसेर शेयरबजारमा कारोबार गर्न नपाईने : टीएमएसमाथि प्रतिबन्ध
काठमाडौँ । सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाइएको छ । कर्मचारीहरुले सेवाग्राहीको काम छाडेर शेयर कारोबारमा लागेको पाइएपछि सरकारले यस्तो निर्णय गरेको हो । सबै [...]














