मानव अङ्ग प्रत्यारोपण ऐन २०५५ लाई आवश्यक परिमार्जन गर्न सर्वोच्चको आदेश
काठमाडौँ। सर्वोच्च अदालतले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ लाई आवश्यक परिमार्जन गर्न भनेको छ। विष्णुबहादुर खत्री क्षेत्रीको हकमा निजको [...]













