आज सुनचाँदीको मूल्य बढ्यो : कति पुग्यो ?

काठमाडौँ ।आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार सुन तोलाको १३ सयले बढेर एक लाख ५३  हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । [...]

चाडपर्वहरूको गरिमालाई सम्मानजनक बनाउनुपर्छः अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा मौलिक संस्कृति संवर्द्धन गर्दै संस्कारयुक्त आदर्शको विकास गर्न सकिने बताएका छन्। हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीजका [...]

बागलुङ बाढीमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

ढोरपाटन । बागलुङको बान्द्रे खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बागलुङ नगरपालिका–४ बान्द्रे अढाइथरका २० वर्षीय कमल सापकोटाको शव फेला परेको छ। सापकोटाको शव फेला परेसँगै मृतकको संख्या तीन [...]

रोनाल्डो बने ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी

काठमाडौं । क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा ९ सय गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन्। पोर्चुगलले युइएफए नेसन्स लिग अन्तर्गत क्रोसियालाई पराजित गर्दा निर्णायक गोल गरेका रोनाल्डोले नयाँ कीर्तिमान [...]

बाइडेनका छोरा हन्टरले स्वीकार गरे कर छलीसम्बन्धि आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले संघीय कर मुद्दामा आरोप स्वीकार गरेका छन्। हन्टरले जूरी छनोट संघीय कर मुद्दामा सुरु हुनु अघि आफ्नो गल्ति स्वीकार गरेका [...]

मधेशमा आज दोस्रो ठूलो पर्व चौठचन्द्र मनाइँदै

जनकपुरधाम । तराई–मधेशका जिल्लाहरुमा आज चौठचन्द्र (चौरचन) पर्व मनाइँदैछ ।  छठपछि मधेशमा दोस्रो ठूलो पर्वका रूपमा परिचित चौठचन्द्र पर्वमा आजका दिन व्रतालु दिनभर उपवास बसेर साँझपख गणेश र चन्द्रमाको [...]

प्रधानमन्त्री ओलीसंगै को को जादैंछन अमेरिका ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री ओलीसहित परराष्ट्रमन्त्री आरजु [...]

बागलुङमा बाढीले बगाउँदा दुईको मृत्यु, एक जना बेपत्ता

  काठमाडौं । बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा एक दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको [...]

घोप्टेभीरमा लेदोसहितको पहिरो , काठमाडौं आउने बाटो अवरुद्ध

चितवन । नारायणगढ मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिका ४, घोप्टेभीरमा लेदोसहितको पहिरो गएर काठमाडौं जाने अवरुद्ध बन्द भएको छ । अहिले बिहान ७ बजेर २५ मिनेट जाँदा माथिबाट पहिरो [...]

आज बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम [...]