घोप्टेभीरमा लेदोसहितको पहिरो , काठमाडौं आउने बाटो अवरुद्ध

चितवन । नारायणगढ मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिका ४, घोप्टेभीरमा लेदोसहितको पहिरो गएर काठमाडौं जाने अवरुद्ध बन्द भएको छ । अहिले बिहान ७ बजेर २५ मिनेट जाँदा माथिबाट पहिरो [...]

आज बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम [...]

भदौ २१ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

मेष : दिन धेरै शुभ छ । शत्रु विजय, खेलकुद, परीक्षा, मुद्दामामिला आदिमा सफलता होला । वृष : दिन उत्तम फलदायक छ । धन प्राप्ति, कार्यसिद्धि, सन्तान–सुख, विविध लाभ [...]

दूध किसानको रकम भुक्तानी गर्न डीडीसीलाई सरकारले ६० करोड ऋण दिने

काठमाडौं । सरकारले दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले दुग्ध किसानको बक्यौता रकम तिर्नका लागि शर्तसहित ६० करोड [...]

रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त

काठमाडौं । रेडियो नेपालको कार्यकारी निर्देशकमा अमरध्वज लामा नियुक्त भएका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा लामालाई रेडियो प्रसार विकास समितिको कार्यकारी निर्देशक नियुक्त गरेको हो [...]

बंगलादेशका मोहमद युनुसले भने, शेख हसिना भारतमा चुपचाप बस्नुपर्छ

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मोहम्मद युनुसले भारतमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाका धेरै राजनीतिक टिप्पणीहरूले उनको अमित्रतापूर्ण मनोवृत्तितर्फ संकेत गरेको बताएका छन् । भारतीय समाचार एजेन्सी [...]

संविधान दिवसमा सरकारले ४९२ जना कैदीको कैद मिनाह गर्ने तयारी

काठमाडौं । सरकारले ४९२ जना कैदीबन्दीको कैद मिनाहको सिफारिस गरेको छ । संविधान दिवसको अवसरमा सरकारले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम ५० [...]

पर्यटन बोर्डको सीईओमा दीपकराज जोशी नियुक्त

काठमाडौं । दीपकराज जोशी नेपाल पर्यटन बोर्डको सीईओमा नियुक्त भएका छन् । सीईओका लागि सिफारिस गरिएका तीन जना उम्मेदवारहरूमध्येबाट बोर्डका लागि ‘कार्यकारी प्रमुख छनौट उपसमिति’ ले आज जोशीलाई सीईओमा [...]

अनेरास्ववियू कम्युनिष्ट पार्टीको नेता कार्यकर्ता उत्पादन गर्ने उर्वर भूमि हो : कार्यवाहक अध्यक्ष पाण्डे

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले अनेरास्ववियूलाई कम्युनिष्ट पार्टीको नेता कार्यकर्ता उत्पादन गर्ने उर्वरभूमि भएको बताएका छन् । बुधबार अनेरास्ववियू काठमाडौँ क्याम्पस जिल्ला कमिटीद्वारा आयोजित [...]

भारत र सिङ्गापुरबीच चार महत्वपूर्ण सम्झौता

काठमाडौँ । भारत र सिङ्गापुरबीच डिजिटल प्रविधि र सेमीकन्डक्टर लगायतका चार सम्झौतामा हस्ताक्षर भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जालमा सो जानकारी दिएका हुन् । [...]