ऐतिहासिक पदक जितेकी एरिका गुरुङलाई विमानस्थलमा स्वागत

काठमाडौँ। सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश फर्किएकी छन् । चीनको हान्झाउमा आयोजित २०औँ एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा [...]

नेपाल ओमानसँग एक विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमानसँग एक विकेटले पराजित भएको छ। नेपालले दिएको दुई सय २० रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो। क्यानडाको म्यापल लिफ [...]

मिस्टर काठमाडौंको उपाधि जितेको चार दिनमै प्रकाश राईको निधन

काठमाडौँ । पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय उनको हृदयघातका कारण बुधबार बिहान निधन [...]

वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगिना वैद्यले राखेप उपनिर्देशकबाट किन दिईन राजीनामा ?

काठमाडौं। वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगिना वैद्यले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को तालिम तथा प्रशिक्षण विभागको उपनिर्देशकबाट राजीनामा दिएकी छिन्। वैद्यले आइतबार राखेप सदस्यसचिव टंकलाल घिसिङलाई राजीनामा बुझाएकी हुन् । दुई [...]

ओलम्पिक पदक बिजेता पलेशालाई कांग्रेसले गर्‍यो पाँच लाख रकमसहित सम्मान

ओलम्पिक पदक बिजेता पलेशालाई कांग्रेसले गर्‍यो पाँच लाख रकमसहित सम्मान

पलेसाले भनिन् : ‘अब हामीसँग पनि एउटा ओलम्पिक मेडल छ’

काठमाडौं । पेरिस पारालम्पिकमा ऐतिहासिक पदक जितेर फर्किएकी पलेसा गोबर्धनले छोटो समयको तयारीका बाबजुद पनि पदक जित्दा गौरव लागेको बताएकी छन् । उनले यो आफ्नो मात्र सफलता नभई सिंगो [...]

पारालिम्पिकमा पदक जितेकी पलेशालाई नगर परिक्रमा गराएर स्वागत

काठमाडौं । पेरिस पारा ओलम्पिक खेलकुदमा ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धनको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । केही बेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी गोवर्धनलाई स्वागत [...]

आजदेखि एन्फा महिला लिग शुरू हुँदै

काठमाडाैं । आजदेखि एन्फा महिला लिग शुरू हुँदैछ। लिगको उद्घाटन खेलमा कोशी प्रदेश र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । उद्घाटन खेल एन्फा कम्प्लेक्ससातदोबाटोमा दिउँसो ३ बजे शुरू हुनेछ । [...]

पारालिम्पिक पदक विजेता पलेशालाई पूर्वराजा ज्ञानेन्द्रले दिए बधाई

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले पेरिसमा जारी पारालिम्पिकमा कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बधाई तथा शुभकामना दिएका छन् । आइतबार पूर्वराजा ज्ञानेन्द्रले पलेशाले ६० वर्षपछि ओलम्पिक इतिहासमा नेपालको [...]