बाइडेनका छोरा हन्टरले स्वीकार गरे कर छलीसम्बन्धि आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले संघीय कर मुद्दामा आरोप स्वीकार गरेका छन्। हन्टरले जूरी छनोट संघीय कर मुद्दामा सुरु हुनु अघि आफ्नो गल्ति स्वीकार गरेका [...]

बंगलादेशका मोहमद युनुसले भने, शेख हसिना भारतमा चुपचाप बस्नुपर्छ

काठमाडौँ । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मोहम्मद युनुसले भारतमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाका धेरै राजनीतिक टिप्पणीहरूले उनको अमित्रतापूर्ण मनोवृत्तितर्फ संकेत गरेको बताएका छन् । भारतीय समाचार एजेन्सी [...]

भारत र सिङ्गापुरबीच चार महत्वपूर्ण सम्झौता

काठमाडौँ । भारत र सिङ्गापुरबीच डिजिटल प्रविधि र सेमीकन्डक्टर लगायतका चार सम्झौतामा हस्ताक्षर भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जालमा सो जानकारी दिएका हुन् । [...]

अमेरिकामा १४ वर्षीय बालकले गोली चलाउँदा ४ जनाको मृत्यु

एजेन्सी । अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ। सिएनएनका अनुसार यस घटनामा ९ जना घाइते भएका छन्। एटलान्टाको लगभग ८० किलोमिटर उत्तर पूर्वमा [...]

बाढीपछि राहत र उद्धारमा चासो नदिएको भन्दै उत्तर कोरियामा ३० अधिकारीलाई मृत्युदण्ड

काठमाडौँ । उत्तर कोरियामा हालैको विनाशकारी बाढीले ठुलो नोक्सान गरेको छ । मिडिया रिपोर्टका अनुसार यो बाढीपछिको राहत तथा उद्धार कार्यमा असफल भएको भन्दै सर्वोच्च नेता किम जोङ उनले [...]

भारतका १०१ वर्षीय श्रीरामुलुले जिते तीन गोल्ड मेडल

एजेन्सी । भारतका १०१ वर्षीय वल्लभजोस्यूला श्रीरामुलुले एक साताअघि स्वीडेनको गोथेनबर्गमा सम्पन्न विश्व मास्टर्स एथ्लेटिक्स च्याम्पियनशिपमा तीनवटा गोल्ड मेडल जितेका छन्। भारतीय नौसेनाका अवकाश प्राप्त कमाण्डर श्रीरामुलुले ज्याभ्लिन, डिस्कस [...]

इजरायलमा नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन शुरु

काठमाडौं । इजरायलमा बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ। गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि यी प्रदर्शनहरू सुरु भएका हुन्। प्रधानमन्त्री नेतन्याहुको सरकारले बन्धकहरुको रिहाईका लागि [...]

हमासले बन्धक बनाएका ६ जनाको शव भेटियो

काठमाडौँ । इजरायलले गाजा पट्टीमा हमासले बन्धक बनाएका ६ जनाको शव आफ्नो सुरक्षा बलले फेला पारेको जनाएको छ । एक विज्ञप्तिमा, इजरायली रक्षा बल (आईडीएफ) ले शनिबार रफाह क्षेत्रमा [...]

जापानमा एक्लोपनको डरलाग्दो रिपोर्ट : ६ महिनामा एक्लै बस्ने ३७ हजारको मृत्यु

काठमाडौँ । जापानमा यो वर्षको पहिलो ६ महिनामा करिब ४० हजार मानिसहरु घरमा एक्लै मरेका छन् । यो तथ्याङ्क जापानी प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । राष्ट्रिय [...]

ग्रीसमा मरेका माछा हटाउन १ महिना संकटकाल

एजेन्सी । मध्य ग्रीसको बन्दरगाह शहर भोलोसमा मरेका माछाहरू डुबानमा फसेपछि यसबाट स्थानीय बासिन्दाहरूको सामान्य जनजीवनमा खतरा उत्पन्न हुनसक्ने भन्दै सरकारले सफाइका लागि एक महिना सङ्कटकालको घोषणा गरेको छ। [...]