फुलाराको ‘पुतली’ सार्वजनिक

काठमाडौं  ।  साहित्यकार भीष्मराज फुलाराको शब्द र राजेन्द्र बजगाईंको संगीत रहेको ‘पुतली’ बोलको गीत सार्वजनिक भएको छ । गायक आशिष अबिरल र गायिका एलिना चौहानको आवाजमा रहेको गीतमा बलिउडको [...]

खतिवडाको ‘दुःख सुनाएर के काम ?’

काठमाडौं । गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा तयार भएको गीत ‘दुःख सुनाएर के काम ?’ सार्वजनिक गरिएको छ । डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको उक्त गीतमा दीपक शर्माको संगीत र [...]

झोला

म त झोला बोक्न मन पराउने मान्छे, सधैं मैले मेरो झोलामा मेरो इमानदारीताको कमाइले जोडेको वस्तु मात्रै बोक्थे । यस पटक मैले,मेरो झोलामा ओम्नि,भुटानी शरणार्थी,ललिता निवासको जग्गा, गिरीबन्धु टी [...]

पूर्व प्रधानमन्त्री खनालद्वारा वरिष्ठ संगीतकार रसिकलाई नेपालको झण्डा ओडाएर श्रद्धाञ्जली

काठमाडौं।   वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको छ । खनालले रसिकको निधनप्रति अत्यन्त दुखित र स्तब्ध बनाएको बताउनुभएको छ [...]

लेखनाथ सिकारु का १० हाइकु     झोले १ झोला फुल्दैन भित्र सडेको टालो बास्नै गन्हायो । झोले २ झोलामा भोट बद्ला सस्तो गफले देशै सस्तो भो । झोले [...]

क्यानडामा सगरमाथा दिवस मनाइयो, नेपालको साहसिक पर्यटनबारे चर्चा

  काठमाडौं । क्यानडा स्थित क्यालगरी शहरमा सगरमाथा दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ । अल्बर्टा नेपाल चेम्बर अफ कमर्सको मुख्य संयोजकत्व र क्यालगरी स्थित नेपाली सामुदायिक संस्था [...]

अफगानिस्तानको आगो लोकार्पण

पोर्चुगल । अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित संस्मरणात्मक निबन्ध सङ्ग्रह अफगानिस्तानको आगो लोकार्पण भएको छ । पोर्चुगलका लागि नेपाली महामहिम राजदूत प्रकाशमणि पौडेलको प्रमुख आतिथ्यतामा कृति [...]

नागार्जुन वाङमय प्रतिष्ठान´द्वारा खरेल पुरस्कृत

काठमाडौ । प्रगतिबादी कवि तथा टुकी नेटवर्कका सम्पादक दिनेश राज खरेल` नागार्जुन वाङमय प्रतिष्ठान´द्वारा पुरस्कृत हुनु भएको छ। शनिबार काठमाडौमा भएको एक कार्यक्रममा कवि खरेललाई नगद रकम सहित प्रमाणपत्रद्वारा [...]

गायक चन्दन शंकरको ‘चुपचाप छौ’ बजारमा आउँदै

काठमाण्डौं । झापाको गौरादह नगरपालिका – १ घरभई काठमाडौंलाई कर्मथलो बनाएका चन्दन शंकरको ‘चुपचाप छौ’ वोलको गित म्युजिक भिडियो सहित बजारमा आउने तयारीमा रहेको छ । शंकरको आफ्नै शब्द, [...]

गायक हेमन्त शर्माको ‘आउँथ्यो दशै’ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । चर्चित गायक हेमन्त शर्माले दशैंको नँया गीत सार्वजनिक गरेका छन् । गायक शर्माले ‘आउँथ्यो दशैं’ बोलको गीत नेपाली संगीत बजारमा बुधवार सार्वजनिक गरेका हुन् । लामो संगीत [...]